• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मालश्री मोटर्सको दोस्रो शोरुम भरतपुरको रिजालचोकमा

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मध्य नेपालका ग्राहकवर्गहरुलाई लक्षित गर्दै भरतपुरको रिजाल चोकमा मालश्री मोर्टस प्रा. लि. ले आफ्नो सुबिधा सम्पन्न अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। विगत ६ वर्षदेखी भरतपुर ओरालो लायन्सचोकबाट टिभिएस ब्रान्डको मोटरसाइकल तथा स्कुटर बिक्रीबितरण गर्दै आएको मालाश्री मोर्टस प्रा लि ले भरतपुरकै रिजालचोकमा अत्याधुनिक दोस्रो शोरुम बिस्तार गरि उद्घाटन गरेको छ  ।

    एक भब्य समारोहका बिच नेपाली चर्चित नायिका स्वस्तिमा खड्का र जगदम्बा मोर्टस प्रा.लि का उपाध्यक्ष दिपक अग्रवालले शोरुमको उद्घाटन गरेका थिए। सोहि अवसरमा टिभिएस मोटर कम्पनिले नयाँ स्कुटर बिएस-भिआ कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेकशन( आरटिएफआई) लाई चितवनमा सार्वजनिक गरिएको थियो।

    विश्वविख्यात टिभिएस ब्रान्डको मोटरसाईकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको मालश्री मोर्टसले ग्राहकवर्गहरुलाई सहज सेवा दिन दोस्रो शाखा विस्तार गरेको निर्देशक भिमसेन श्रेष्ठले बताए। एकै ठाउँ र सेल्स, सर्भिस स्पेर्यस उपलब्ध गराउदै आएको टिभिएस ब्रान्ड अन्तर्गतको मालश्री मोर्टसले छोटाे समयमा नै ग्राहकवर्गहरुको मन जित्न सफल छ।

    ग्राहकवर्गको चाहाना अनुसार हरेक महिना विभिन्न अफरहरुसगै नगद छुट र जुनसुकै ब्रान्डसंग एक्सचेञ्ज अफर समेत दिदै आएको मालश्री मोर्टसका प्रबन्ध निर्देशक सरोज अर्यालले जानकारी दिए। मालश्री मोर्टसले टिभिएसको अफरसंगै ग्राहकवर्गहरुको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरु जारीसंगै नगद छुट र जुनसुकै ब्रान्डसंग एक्सचेञ्ज अफर समेत दिदै आएको प्रबन्ध निर्देशक अर्यालले बताए।

    यस्तै भरतपुर रिजालचोक शाखा उद्घाटनसंगै नायक शाखाबाट स्कुटर तथा मोटरसाईकल किन्ने ग्राहकवर्गहरुलाई विशेष छुट समेत दिने मालश्री मोर्टसले घोषण गरेको छ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.