• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईनेः राज्यमन्त्री श्रेष्ठ

  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको छ । वी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्ने उहाँले बताउनुभयो । अस्पतालको आज निरिक्षण पछि उहाँको सम्मानमा गरिएको स्वागत कार्यक्रममा बोल्दै उहाँले यो ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्यूट वन्न नसक्ने बताउनुभयो ।

    सरकारले वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शुशिल कोईरला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरि अध्ययन, अनुसन्धान लगाएतका कार्यका लागि इन्स्टिच्यूट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकोमा चौतर्फि बिरोध भइरहेको समयमा नबनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्यूट राख्ने वताउनुभएको हो । कार्यक्रममा उहाँले स्वास्थ्य सचिब डा। रोसन पोख्रेललाई अघिल्लो सरकारले गरेको सो निर्णय हाल रोक्न आँफुले निर्देशन दिई सकेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले क्यान्सर रोग सम्बन्धि अध्ययन र अनुसन्धान केन्द्रका रुपमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई बिकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो “राजनेताको नाममा स्थापना भएको यस अस्पतालको बिकासमा सरकारले कुनै कसर राख्दैन ।” क्यान्सर रोग पहिचान गर्ने पेटस्क्यान लगाएतका महत्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुबिधा सम्पन्न बनाउन सरकारको तर्फबाट आबश्यक सहयोग हुने उहाँको भनाई छ ।

    सो अबसरमा उहाँले क्यान्सरका बिरामीका लागि सरकारले उपलव्ध गराउँदै आएको रु १ लाखलाई वढाएर ३ लाख पु¥याइने बताउनुभयो । क्यान्सरका बिरामीका लागि प्रकृया मिलाएर कोरोना बिरुद्धको खोप उपलव्ध गराईने श्रेष्ठको भनाई थियो । क्यान्सर रोगको उपचार सहज वनाउन प्रदेश स्तरमा अस्पताल स्थापना गरि यसलाई रिफरल सेन्टर वनाउनु पर्ने उहाँले जानकारी दिनुभयो । राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई राजनिति नगर्न निर्देशन दिदै भन्नुभयो “राजनिति गर्ने भए बाहिर गरौ संस्थाभित्र होईन ।”

    कार्यक्रममा स्वास्थ्य सचिब पोख्रेलले अस्पताललाई सुबिधा सम्पन्न वनाउन आबश्यक सहयोग मन्त्रालयबाट हुने भन्दै काममा भन्दा राजनितिमा समय बिताउने चिकित्सक, स्वास्थ्यकर्मीलाई जागिर छाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “संस्थाको बिकास र आम नागरिकको सेवामा लाग्नुस् राजनिति गर्ने भए जारि छोडेर जानुस् ।”

    सोही अबसरमा नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले इन्स्टिच्यूट भरतपुरमा बनाउन र क्यान्सर उपचारमा दिदै आएको रु १ लाख सहयोगलाई वढाएर कम्तिमा ३ लाख पु¥याउन अनुरोध गर्नु भयो । अस्पतालका अध्यक्ष डा। निर्मल लामिछाने, कार्यकारी निर्देशक डा। देजकुमार गौतम र उपनिर्देशक डा। कृष्णसागर शर्माले अस्पतालका गतिबिधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.