• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालमै पहिलोपटक सप्तगण्डकी चोकमा खुल्यो बेजोड स्वाद सहितको परिकारको सप्तगण्डकी चोकमा ‘होराई’ रेष्टुरेण्ट

  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित सप्तगण्डकी चोकमा नेपाली र कोरियन मसलाको वेजोड स्वाद सहितको चिकेनको परिकारको ‘होराइर्’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । सभरतपुरका अस्पतालहरुका चिकित्सक र नर्स एवंँ अन्य स्वाद पारखीहरु लाई लक्षित गर्दै चिकेनको विभिन्न परिकारका मेनु सहित यो रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको हो ।

    करीब २० लाख रुपैयांँको लगानीमा अत्याधुनिक सेवा सुविधा सहित रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको सञ्चालक जयलाल न्यौपानेले बताए । ‘यो ठाउंँ एउटा रेष्टुरेण्टहरुको हबमा स्थापित भईसक्यो, न्यौपानेले भने, चिकेन का परिकारलाई नेपाली र कोरियन मसलाको फ्यूजन गरेर नयांँ स्वाद दिएका छौं ।’ न्यौपानेका अनुसार कुखुराको मासुलाई मसलासंँग समिश्रण गरी अत्याधुनिक चुल्होमा फ्राई गरेर परिकार बनाईन्छ । ग्राहकले आफ्नो ईच्छा अनुसार रेष्टुरेण्टमा बसेर ‘होराई हटसस’ संँग चोपेर खान मिल्ने तथा घरमै लगेर खान मिल्ने परिकार बनाईएको उनले बताए ।

    ‘ग्राहकको ईच्छा चाहना अनुसार नेपाली र कोरियन मसला मिश्रण गरी कोरियन विधिबाट चिकेन फ्राई गरी तयार गरिएको हुंँदा कोरियन नामबाट ‘होराई’ नाम राखिएको हो ।’ उनले भने । पूर्ण पारिवारिक वातावरण तथा वातानुकुलित रेष्टुरेण्टभित्र ७ वटा टेबलमा एकैपटक ३० जनाले सम्म यहांँ सुविधा लिनसक्ने छन । ‘हामीकहांँ रेष्टुरेण्ट भित्र टेबलमा बसेर र बाहिर जाडोको समयमा टेरेसमा बसेर खान मिल्ने व्यवस्था गरेका छौ ।,

    उनले भने, फ्राई चिकेनलाई आफ्नो ईच्छा अनुसार ग्राहकले जोखेर पनि लैजान सक्नेछन । ’ शुद्ध खाने तेल तथा ताजा मासु र मसलाको स्वादमा चिकेनका परिकार पाईने ग्राहकले सन्तुष्टीले लिन सक्ने उनले बताए । बिशेष परिकार अलावा यहांँ मोःमो, चाउमिन , चिकेन चिल्लिी, माछाका विभिन्न प्रकार पाईनेछ । ग्राहकको ईच्छा आकांँक्षा अनुसार अर्गानिक मासुका परिकारका साथै हांँसका परिकार समेत पस्कने उनले बताए ।

    ‘अहिले हामीले टेकअवे, होमडेलीभरी र फोनबाट सम्पर्क गरेर छिटो छरितो सुविधा दिन लागेका छौं ।’ उनले भने । यहाँ उनका छोरा सञ्जय न्यौपाने सहित अन्य ५ जनाले रोजगारी पाएका छन । निकट भविष्यमा विस्तारै यसका शाखा अन्य ठाउंँमा समेत विस्तार गर्दै लैजाने न्यौपानेको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.