• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लायन्स क्लब रत्ननगर मिडनेपाल र ईलाका ट्राफिक टांँडीद्वारा सहचालकलाई नि:शुल्क आंँखा जांँच

  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा ईलाका ट्राफिक कार्यालय टाँडीको आयोजनामा चालक र सहचालकलाई निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जसमा २४३ जनाले चालक र सहचालकले सेवा लिएका छन् । लायन्स ईन्टरनेशनलको वार्षीक कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ रत्ननगर मिड नेपालले बुधवार रत्ननगरको सौराहा चोकमा ईलाका ट्राफिक कार्यालय टाँडीको सहकार्यमा निशुल्क आँखा शिवीर राखिएको क्लबका अध्यक्ष सुर्य प्रकाश रेग्मीले जानकारी दिए ।

    उनले लायन्सको वार्षीक कार्यक्रम अन्र्तगत यस बर्ष फरक ढंगबाट ट्राफीक प्रहरीसँग सहकार्य गरि चालक तथा सहचालकको आंखा परिक्षण तथा सचेतना कार्यक्रम गरिएको बताए । सो कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष दिलिप सुवेदीले गाडी चलाउने चालक र सह चालकले आँखा पनि उत्तिकै मात्रामा बेला बेलामा चेक जाँच गराउनु पर्छ भन्ने सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमलाई आखाँ अस्पताल भरतपुरले पनि सहयोग गरेको सुवेदीले बताए ।

    कार्यक्रममा भरतपुर आँखा अस्पतालका प्राविधिक तथा डिस्ट्रिक डेपुटी चिफ रमेश घिमिरेको नेतृत्वमा रहेको ६ जनाको टोलीले चालक तथा सह चालकलाई आँखा जाँच को सेवा दिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख ईन्द्र बहादुर राणाले प्रहरीसँगको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रमबाट मानव सेवा सँगसँगै चालक र सह चालकलाई पनि आफ्नो आँखा जाँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने जानकारी दिन सो कार्यक्रम सफल भएको बताए ।

    आँखा शिविरमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापा, लायन्स क्लब ईन्टरनेशनलका डिस्ट्रिक को चिफ एड्भाइजर दिपेन्द्र खतिवडा, डिस्ट्रिक डेपुटी चिफ शुरेस चन्द्र आचार्य, रिजन चियर पर्शन ओमलाल सापकोटा, जोन चियर पर्शन प्रकाश शर्मा, लियो क्लब अफ रत्ननगर मिड नेपालकी अध्यक्ष अस्मिता आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.