• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रत्ननगर,टांँडी विद्युत प्राधिकरण वितरण केन्द्रमा कालोपाटीकोे संख्या घट्यो

  •   बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगरनगरपालिका टांँडी विद्युत वितरण केन्द्रमा कालोपाटी ग्राहकको संख्यामा पनि कमी आएको छ । टांँडी वितरण केन्द्रमा अघिल्लो बर्ष भन्दा गत बर्ष कालोपाटीको संख्यामा पनि आएको हो । कार्यालयका अनुसार अघिल्लो बर्ष १६० ग्राहक कालोपाटीमा परेका थिए भने गत बर्ष यो संख्या घटेर १५६ मा झरेको थियो ।

    यस्तै विद्युत चुहावट गर्नेको संख्यामा पनि कमी आएको छ । अघिल्लो बर्ष १६ दशमलब ५३ प्रतिशत विद्युत चुहाबट भएकोमा गतबर्ष १२ दशमलब ३५ प्रतिशतमा झरेको प्रमुख नबिन कुमार लाभले जानकारी दिए । बक्यौता भएका ग्राहकको सेवा रोक्ने, बक्यौता उठाउने र चुहावट हुने प्राविधिक पक्ष र त्यस्ता सेवाग्राहीलाई कारवाही कडाई गरिएकोले कालोपाटी र चुहावट गर्नेको संख्यामा कमी आएको उनको भनाई छ । वितरण केन्द्रले चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका , राप्ती नगरपालिकाको लोथर सम्म र ईच्छाकामना गाउंँपालिकाको एउटा वडामा विद्युत प्रवाह सेवा दिदै आएको छ ।

    सेवाग्राहीको संख्यामामा पनि बृद्धि उक्त क्षेत्रमा नयाँ ,घर उद्योग , कलकारखाना, बन्ने क्रमसंँगै विद्युत सेवा लिनेको संख्यामा बृद्धि भएको हो । वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक बर्ष ०७६, ७७ मा उक्त वितरण केन्द्रमा ६० हजार ४२६ जना सेवाग्राही थिए पनि गत आर्थिक बर्ष ०७७, ०७८ मा बढेर ६४ हजार ७२ जना पुगेका छन । अघिल्लो आर्थिक बर्ष ०७७ ,०८मा ७ करोड ५१ लाख ७० हजार ६२६ युनिट खपत भएको थियो भने गत आर्थिक बर्षमा ८ करोड ४९ लाख ५७ हजार ७११ युनिट खपत भएको थियो ।

    सेवा ग्राहीको संख्या बढेपनि राजश्व संकलनमा भने गिरावट आएको छ । जसअनुसार गत आवमा ९३ दशमलव राजश्व संकलन भएकोमा गत बर्ष यो प्रतिशत घटेर ९१ दशमलब ७९ मा प्रतिशतमा झरेको हो । कार्यालयका प्रमुख लाभले कोरोनाको समयमा अधिकांश कलकारखाना , व्यवसायिक प्रतिष्ठान बन्द भएसंँगै खपत घटेपछि राजश्व संकलनमा पनि कमी आएको बताए ।

    ‘अधिकांश विद्युत खपत गर्ने केन्द्र पनि बन्द भए, खपत गरेका सेवाग्राहीले समयमा भुक्तानी पनि गरेनन । उनले भने । कार्यालय पनि नियमित खुल्न पाएन ।’ केन्द्रले निशेधाज्ञा तथा लकडाउनको समयमा विद्युत खपत गरेपनि उक्त अवधिमा लाग्ने जरीवाना समेत छुट गरेकोले महसुल तिर्ने सेवाग्राहीको संख्यामा कमी आउंँदा राजश्व संकलनमा असर परेको उनको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.