हेटौंडा । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको निसर्ग’ चक्रवातको प्रभावका कारण शुक्रबार बिहानैदेखि चितवनको अधिकांस स्थानमा स्थानमा वर्षा भइरहेको छ। जल तथा मौरसम पूर्वानुमान महाशाखाले देशभर मौसममा बदलिसहित ३ दिन सम्म बर्षा हुने जनाएको थियो। अहिले पनि देशका विभिन्न भागमा बर्षा भईरहेको छ । शुक्रबार र शनिबार बढी पर्ने जनाईएको छ ।उच्च पहाडी तथा हिमाली भूभागमा चक्रवातको असरका कारण हिमपात समेत हुने सम्भावना छ ।








