दोलखा। दोलखा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ।आइतबार राति दोलखाको नाम्दु केन्द्रविन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
दोलखाको नाम्दु केन्द्रबिन्दु बनाएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।उक्त भुकम्प गोरखा भूकम्पको परकम्प भएकोकेन्द्रले जनाएको छ।








