• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सौराहामा ३५ करोडको सिटी हल वन्दै, जिल्ला समन्वय समिति चितवनद्वारा अनुगमन

  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटी हल निर्माणको काम तीव्र पारिएको छ । संघीय सरकारबाट विनियोजित रकमबाट रत्ननगर ७ सिसुवारमा झण्डै एक हजार जना अट्ने क्षमताको सिटी हल निर्माण तीव्र पारिएको हो । ठुलो आयोजना भएकाले लकडाउनका वेला पनि लगातार काम भईरहेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए । कुल ३५ करोड २२ लाख ७० हजार ८१४ रुपैया लागतमा एउटा मिनिहल सहितको सिटी हल निर्माण गर्न लागिएको हो । ठुलो आयोजना भएकाले वि।सं। २०७९ वैशाख २१ गते सम्म सम्पन्न गर्ने लक्ष्य लिईएको छ । लकडाउन भएपनि निर्माणको जिम्मा पाएको रेलिगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माणस्थलमै कामदारलाई वसोवासको व्यवस्था गरेर काम गरिरहेको छ । सौराहा सिटीहल सहित रत्ननगरका झण्डै दुई दर्जन योजनाहरुको शुक्रवार प्रदेश सभा सदस्यसहितको उपस्थितीमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गरेको छ । त्यस्तै सौराहाको पप साईड राप्ती नदि किनारमा तटवन्धन,वकुलहर रत्ननगर अस्पताल,रत्ननगरका निर्माणाधिन वडा कार्यालयहरु,इको टुरिजम पार्क लगायतको अनुगमन गरिएको थियो । ति योजनाहरुका बारे रत्ननगरका मेयर नारायण वनले अनुगमन टोलीलाई जानकारी गराएका थिए । टोलीमा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगरका मेयर नारायण वन,जिसस समन्वय अधिकारी चुडामणी शर्मा गौतम,जिसस सदस्य लिलादेवी पोखरेल लगायत प्राविधिक र पत्रकारहरु सहभागी थिए । शुक्रवारनै जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना श्रेष्ठको संयोजकत्वमा भरतपुर महानगरपालिका भित्रका योजनाहरुको अनुगमन सुरु गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.