काठमाडैं । प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ। कार्यालय बढुवा समितिको सचिवालयले बढुवाकालागी सिफारिस गरेको हो।