• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

दशैं सम्ममा बालबालिका लागि एक लाख खोप आउंँछ : राज्यमन्त्री श्रेष्ठ 

  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना बिरुद्ध १८ वर्ष भन्दा मुनिका बालबालिका लागि मोडोनार र फाइजर नामक खोप दशैं सम्म आउने बताउनुभयो । आज (शुक्रबार )भरतपुर बिमानस्थलमा पत्रकार सगँ कुराकानीमा बालबालिका लागि आवश्यक मोडोनारा र फाइजर खोप सुनिश्चित भईसकेको भन्दै उहाँले एक लाख मोडोनार खोप ट्रायलको रुपमा दशैं सम्म आउने , फाइजर खोप ल्याउने प्रकृया समेत अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।

    उहाँले सरकारले कात्तिक महिना भित्र ३३ प्रतिशत जनताले पूर्ण खोप पाउने बताउनुभयो । पहाडी जिल्लाहरुलाई पूर्ण खोप बनाउने गरि अहिले कार्यक्रम संचालन भई रहेको उहाँको भनाई थियो । उहाँले ४५ वर्ष माथिका र १८ वर्ष माथिका विद्यार्थीले खोप लगाई सकेको समेत बताउनुभयो । चितवनमा रहेका दुई प्रमुख अस्पतालको कुरा जोड्दै उहाँले भरतपुरको सरकारी अस्पताल र क्यान्सर अस्पताल राष्ट्रिय स्तरको अस्पताल रहेको बताउनुभयो ।

    उहाँले राष्ट्रिय अस्पताल निकै खस्किदै गुनासो आएको हुनाले दुबै अस्पतालको बिकास र गुणस्तरीय सेवाका लागि छलफल गरेर बिषेश किसिमका कार्यक्रमहरु ल्याउन सरकार लागेको बताउनुभयो । भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिहरु संग छलफल गरि अल्पकालिन र दिर्घकालिन योजना वनाउन मन्त्रालय लागेको उहाँले जानकारी दिनुभयो ।

    फरक विषय लाई जोड्दै उहाँले सरकारले छिटै पुर्णता पाउनेमा आफू निर्धक्क रहेको जानकारी दिनुभयो । उहाँले सरकारमा सामान्य कुराले विवाद भएको अब छिटै अन्तय भएर सरकारले आफ्नो कार्यमा लाग्ने बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.