• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खैरहनी नगरपालिकाले किसानहरुलाई राहत रकम प्रदान

  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गत वैशाखमा हावाहुरी र असिनापानीले तरकारी खेतीमा क्षती पुर्याएपछि खैरहनी नगरपालिकाले किसानहरुलाई राहत रकम प्रदान गरेको छ । नगरको आन्तरीक श्रोतबाट १० लाख भन्दा वढि रकम पीडित किसानहरुलाई राहत स्वरुप प्रदान गरेको नगरपालिकाले जनाएको छ । क्षतीको वर्गिकरण गरि उनीहरुलाई राहत रकम प्रदान गरिएको थियो । तरकारीको पनि वर्गिकरण गरिएको थियो । हावाहुरी र असिनापानीले नगरपालिकाको वडा नम्वर १० र ११ मा वढि क्षती पुर्याएको थियो । यि दुई वटा वडा तरकारी उत्पादनमा अव्वल छन् । किसानलाई दिईएको राहत रकम थोरै भएपनि दुखमा साथ दिईएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले वताए । एक कठ्ठा भन्दा वढि जग्गामा खेती गरेका किसानलाई राहत दिईएको चौधरीले वताए । वढि क्षती भएको वडा नम्वर १० र ११ मा क वर्गमा करेला,खुर्सानी र खर्वुजा तथा ख वर्गमा अन्य तरकारीलाई राखिएको थियो । क वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ५ सय ५० रुपैया र ख वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ४ सय ५० रुपैयाका दरले प्रदान गरिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक धु्रव आचार्यले जानकारी दिए । वाँकी वडाको क वर्गमा पर्ने तरकारीको प्रति कठ्ठा ४ सय ५० रुपैया र ख वर्गका लागि ४ सय रुपैया प्रदान गरिएको आचार्यले वताए । हावाहुरी र असिनापानीले खैरहनीमा २ हजार २ सय ८९ कठ्ठामा लगाईएको तरकारी वालीमा क्षती पुर्याएको थियो । खैरहनी ६ का किसान कृष्ण धरेलले रकम थोरै भएपनि किसानको दुखमा नगरपालिकाले साथ दिएको प्रति खुसी व्यक्त गरे । क्षतीको रकम थोरै हो किसान धरेलले भने – नगरले आफ्नै श्रोतबाट राहत रकम दिएकोमा खुसी छु । तर राहत दिदा अनुगमन गर्नु पर्ने उनको सुझाव थियो ।

    गरिमा धान पीडितलाई पनि राहत वितरण

    अघिल्लो वर्ष गरिमा नामक हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी बेहोरेका किसानहरुलाई राहत रकम प्रदान गरिएको छ । संघीय सरकारबाट प्राप्त भएको २५ लाख ४८ हजार रुपैया बरावरको राहत रकम खैरहनी नगरपालिकाले यहाँका किसानहरुलाई प्रदान गरेको हो । राहत रकम कठ्ठाका दरले दामासाही रुपमा वितरण गरिएको छ । खैरहनीमा ४ हजार १ सय १० कठ्ठामा गरिमा जातको धान लगाईएको थियो । प्रतिकठ्ठा ६ सय १९ रुपैयाका दरले किसानहरुलाई वितरण गरिएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उत्पादनको आधारमा नभई लागत मुल्य निर्धारण गरेर किसानलाई राहत दिईएको हो । कृषि ज्ञान केन्द्रले उत्पादन लागत प्रतिकठ्ठा ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको थियो । खैरहनी १० का किसान कृष्ण अर्यालले ढिलै भएपनि राहत रकम प्राप्त हुनु राम्रो पक्ष भएपनि क्षती अनुसार ज्यादै न्युन रहेको वताए । उनले १५ कठ्ठामा गरिमा धान लगाएका थिए । आफुले पाएको रकमलाई राहतको रुपमा लिएको छु किसान अर्यालले भने – क्षतीपूर्ती हो भने यो न्यायोचित छैन् । चितवनमा गरिमा धानका कारण किसानले १० करोड १९ लाख भन्दा वढिको नोक्सानी वेहोरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.