• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जारी लक डाउनलाई सदुपयोग गर्न तीनदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु

  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जारी लक डाउनको समयलाई सदुपयोग गर्ने उद्देश्यले आजदेखि तीनदिने निशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । भर्चुवल अनलाईन जुम प्रविधि मार्फत देश विदेशमा रहेर पत्रकारितामा रुचि राख्ने थारु समुदायका युवाहरु लाई लक्षित गरेर आयोजना गरिएको तालिम संघका महासचिव सन्तकुमार चौधरीले जानकारी दिए । संचार क्षेत्रमा आउन चाहनेहरुका लागि तालिम प्रभावकारी हुनसक्ने थारु पत्रकार संघका सल्लाहकार एवम फोनिजका उपाध्यक्ष लक्की चौधरीले बताए । तालिमले अवसर समेत सृजना गर्न सक्ने भन्दै तालिममा उठेका विषयहरुलाई गहन रुपमा लिन सहभागीहरुलाई आग्रह गरे । उद्घाटन सत्रमा बोल्दै संघका अर्का सल्लाहकार डा. कृष्णराज सर्वहारीले यस्ता खालका तालिमले सबैलाई उर्जा दिने बताए । सबैलाई प्राप्त अवसर र यो समयको सहि सदुपयोगगर्न समेत सुझाव दिए । कार्यक्रममा पत्रकार ठाकुर सिंह थारुले तालिमलाई अवसरको रुपमा लिन आग्रह गरें । तालिममा राखिएका विषय गहन र महत्वपूर्ण रहेकाले पत्रकारितामा रुचि राख्नेहरुका लागि निकै फलदायि हुने बताए । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा आयोजना गरिएको तालिममा काठमाण्डौं, नवलपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बारा, मोरङ, सप्तरी, सुर्खेत, जुम्ला देखि छिमेकी राष्ट्र भारत हुँदै मलेसिया, यूएई, साईप्रस लगातका ठाउँबाट ७० जना सहभागी छन् । तालिमको पहिलो दिन प्राविधिक शिक्षक दुर्गा चौधरीले पत्रकारितामा गुगल टुल्सको प्रयोग र यसको उपयोगीता बारे जानकारी दिए । यस्तै थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले आमसंचारको विषयमा सहजीकरण गरेका छन् । पहिलो दिनको तालिम निकै उत्साहजनक लागेको सहभागीहरुले प्रतिकृया दिए । मलेसियाबाट तालिममा सहभागी भएका आरएन थारुले यसअघि पत्रकारिता गर्दै आएपनि यस्तो खालको तालिममा पहिलो पटक सहभागीता जनाउन पाएकोमा खुशी व्यक्त गरे । तालिमको दोश्रो दिन भोली नेपालमा थारु संचार माध्यमहरुको अवस्था, इतिहास र सम्भावनाको विषयमा थारु पत्रकार संघका सल्लाहकार समेत रहेका अन्नपूर्णपोष्टकर्मी डा. कृष्णराज सर्वहारी र समाचार के हो ? समाचारको स्रोत कसरी खोज्ने ? समाचार लेखन लगायतका विषयमा रेडियो कान्तिपुरकी प्रार्वता चौधरीले सहजीकरण गर्नुहुनेछ । यस्तै भोली नै अनलाईन पत्रकारिता कसरी गर्ने विषयमा थारु पत्रकार संघकी उपाध्यक्ष उन्नती चौधरीले आफ्नो अनुभव सहित सहजीकरण गर्नुहुनेछ । फिल्ड रिपोटीङ कसरी गर्ने, विपद्को बेला रिपोटीङ गर्नुपर्ने पूर्व तयारी के के हुन भन्ने विषयमा मंगलवार कान्तिपुर दैनिकका ठाकुर सिंह थारुले सहजीकरण गर्नुहुने छ । यस्तै मंगलवार नै नेपाली पत्रकारिताको शैली र न्यू मिडियाको बारेमा गोरखा पत्र दैनिकका लक्की चौधरीले सहजीकरण गर्नुहुनेछ । तालिमको अन्तिम सेसनमा भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिताको आचार संहिताको बारेमा सहजीकरण गर्नुहुनेछ । तालिम प्रत्येक दिन दिउँसो १ बजेदेखि साढे ३ बजे सम्म चल्नेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.