• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पर्यटन दिवशमा वक्तृत्वकला : परिवेश चपागाईं प्रथम/ देवराज सापकोटा सम्मानीत

  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पर्यटन दिवसको अवसरमा आयोजीत वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन् । चितवन र नवलपुरका विभिन्न ७ लियो क्लवहरुलाई पछि पार्दै लियो क्लब अफ भरतपुर युथका चपागाईं प्रथम भएका हुन् । ४२औँ विश्व पर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका बिषयमा उक्त प्रतियोगीता आयोजना गरेको थियो ।

    प्रतियोगीतामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्र श्रेष्ठ द्धितीय हुदा लियो क्लब अफ चितवन विरेन्द्रनगरकी अन्जना सिलवाल तृतीय भएकी थिईन् । विजेताहरुलाई नगद र प्रमाण पत्र पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले बताईन् । भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, पर्यटन व्यवसायी सुमन घिमिरे, देभेन लोहनी लगायतको उपस्थितीम उनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायको रुपमा क्षेत्रीय होटल संघ सौराहा चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरे, संचारकर्मी अपिल घिमिरे र सविता अधिकारी रहनु भएको थियो ।

    भरतपुर १३, पृथ्वीनगरको कमल पोखरी तथा दुर्गा मन्दिरको परिसरमा भएको प्रतियोगीतामा लायन्सको जि.एस.टी कोडिनेटर कमल प्रसाद श्रेष्ठ, लियो क्लब आफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लयन्स क्लव अफ गीतानगरका संसथपक अध्यक्ष अशोक कोइराला, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का एक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तम सुवेदी, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का एरिया कोडिनेटर विज्ञान पौडेल, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का रिजन कोडिनेटर दिपेश ज्ञावाली र लियो क्लब अफ गीतानगरका पुर्व अध्यक्षहरुको विशेष उपस्थिती रहेको थियो ।

    उपस्थितहरुले कोभिडका कारण थलापरेको पर्यटन विकासमा यस्ता कार्य उपलब्धि मुलक हुने बताएका थिए । लियो क्लब आफ गीतानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले पर्यटकीय गतिविधी र पश्चिम चितवनका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि निरन्तर काम गर्ने समेत बताएका छन् ।

    देवराज सापकोटा सम्मानीत

    क्लबले पश्चिम चितवनको पर्यटन विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै भरतपुर ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ । वरण्डाभार क्षेत्रमा हात्ती सयर र ट्रयाकिङ्ग पर्यटनको शुभारम्भ सँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदर पत्र सहित सम्मान गरेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.