• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दसैंँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै रुपमा विकास भएको पिङ संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले पनि चासो नदेखाएको बेसीशहर–८ का कमला केसी बताउँछिन् ।

    आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा लमजुङका ग्रामीण भेग र बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ । ‘पिङ किशोर, युवादेखि वयस्कसम्म सबै मानिसको रुचीको विषय हो’ कमलाले भनिन्, ‘केही वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिले गाउँमा एउटा पिङ पनि नदेख्दा चिन्ता लाग्छ ।’ केही वर्षअद्धिसम्म समुदायका सबै जुटेर पिङ राखेर खेल्ने गरेको उनले सम्झिइन ।

    आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको सुन्दरबजार नगरपालिका–८ भोटेवडारका डम्बरबहादुर अधिकारी पनि बताउँछन् । ‘पिङ खेल्ने रहर धेरै छ, रहर भएर मात्र के गर्नु, पिङ हाल्ने हाल्ने मान्छे समेत गाउँमा पाउन छाडिसके उनले गुनासो गरे । उनी भन्छन्, ‘दसैंँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।’

    दोर्दी गाउँपालिकाका कृष्ण नेपाली गाउँमा कतै पिङ नदेखेपछि दसैं खल्लो भएको बताउँछन् । ‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर यसवर्ष मुस्किलले देखिन्छ ।’ कोरोना महाकारी र युवाहरूमा पिङप्रतिको अकर्षण घटेकाले पनि यस्तो भएको हुनसक्ने उनले बताए ।

    सँस्कृति हस्तान्तरण नहुँदा समस्या 
    नेपाली मौलिक परम्परा तथा सँस्कृति युवापुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुपरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनले भने, ‘बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने सँस्कृतिसँगै बडादसैंँका बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाई गर्ने परम्परासमेत हराउँदै गएको छ ।’ सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरन्जनको साधनका रुपमा लिइने चलन थियो ।

    पछिल्ला वर्षहरूमा सूचना प्रविधिको क्षेत्रमा भएको विकासले मानिस एक्लै रमाउन थालेका छन् । सार्वजनिक स्थल, समूहमा रमाउनेहरू बिस्तारै कमी हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकोमा बुढापाकाहरू चिन्तित छन् ।

    ‘दसैंँका बेलामा बस्तीका टोलटोलमा पिङ हाल्न लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन,’ अध्यक्ष गुरुङले भने ।

    युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले भने व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढंगका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हँुदा दसैंँ तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । युवा पुस्ता पिङप्रति आकर्षित छैनन् जसका कारण पिङ नै पहिलाभन्दा कम हालिने उनको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.