काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ ।
चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।








