• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘घुस काण्ड’मा मुछिएका तीन घुमुवाको काज सरुवा

  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । दाङको तुलसीपुर क्षेत्रमा कार्यरत तीन जना साधा पोशाकका प्रहरीको काज सरुवा भएको छ । उनीहरुलाई दैलेख, जाजरकोट र सुर्खेतमा काज सरुवा गरिएको जिल्लाको उच्च प्रहरी स्रोतले जानकाकारी दिएको छ । काज सरुवा भएका मध्य एक जना हवल्दारले भने आँफू निर्दोश रहेको बताउँदै आएका छन् । उनले दिएको लिखित स्पष्टिकरणमा समेत सोही कुरा उल्लेख गरेको स्रोतले बताएको छ ।

    ट्रयाक्टर ब्यबसायीसँग एक लाखभन्दा बढी घुस खाएको गुनासो पछि उनीहरुलाई दसैँ अगाडि जिल्ला प्रहरी कार्यालय घोराही झिकाइएको थियो । “मासिक ३० हजारका दरले एसपी सापको नाम भजाएर पाँच ट्रयाक्टर ब्यबसायीबाट घुस स्वरुप पैसा उठाएको देखिएको छ,” एक प्रहरी अधिकारीले भने, “संगठनको आचरण बिपरितको कार्य गरेको हुँदा जागिरबाटै निलम्बनको सिफारिस हेड क्वाटरमा जिल्लाबाट गरिएको भए पनि एकपटकलाई भनेर काज सरुवा भएको छ ।”

    एसपीको नाम भजाएर ब्यबसायीसँग घुस स्वरुप रकम मागेको गुनासो पछि उनीहरु जिल्ला तानिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङले हेटक्वाटरसम्म त्यो कुरा पुर्याएपछि उनीहरु तीनजनाको इटहरीमा सरुवा गरिएको थियो । त्यहाँबाट तीनै जनाको कर्णाली प्रदेशमा काज सरुवा भएको स्रोतले जनाएको छ । दाङमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी सुरेश काफ्ले आएपछि संगठनको आचरण बिपरित बदमासी गर्ने प्रहरीहरु समेत धमाधम कारबाहीमा परेका छन् ।

    यसअघि पनि तुलसीपुरमा लामो सयमदेखि साधा पोशकमा खटिएर (घुमुवा)को रुपमा काम गर्दै आएका प्रहरीलाई सर्वसाधारणबाट घुस लिएको गुनासोको आधारमा जिल्ला झिकाएर कारबाही गरिएको थियो । उनीहरुलाई मध्य केहीलाई जिल्लाका दुर्गम नाका क्षेत्रमा काज सरुवा गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.