• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतबाट आउने केराका कारण चितवनका किसान मारमा

  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली किसानको केरा बजारमा लग्ने समय मै भारतीय केरा आयात हुँदा किसान मारमा परेका छन् । वर्षभरी लाखौँ रुपैया खर्च गरी केरा उत्पादन गरेपनि बजारमा उचित मूल्य नपाउँदा उनीहरु चिन्तित समेत छन् । भारत सरकारले किसानलाई दिने अनुदान र सहयोगका कारण यहाँ भन्दा सस्तोमा उत्पादन हुने केरा नेपाल आउँदा समेत यहाँको भन्दा कम मूल्यमा पाउने भएपछि नेपाली उत्पादन विक्रि नभएको चितवनका केरा किसान इश्वरी चापागाइले बताउनुभयो ।

    उहाँले दुई विघा क्षेत्रफलमा कालिका १ सुर्यपुरमा व्यवसायिक केरा खेती गर्दै आउनुभएको छ । पूर्णरुपमा भारतीय केराको आयात रोक्न नसकेपछि केही महिना ढिलाई गरेमात्रैपनि नेपाली केराले राम्रो भाउ पाउने उहाँको भनाई छ । तर नेपाल सरकारले आफूहरुको कुरा नसुनेको उहाँको गुनासो छ । कालिका नगरपालिका १ सुर्यपुरकी तारा तामाङको वाध्यता र गुनासो पनि चापागाइकै जस्तो छ । धान मकै गर्दै आएको जमिनमा अहिले केरा खेती लगाउनुभएको छ ।

    १ विघा जमिनमा विगत ४ वर्षदेखि मालवोउ केरा लगाउदै आउनुभएको हो तर केही वर्ष राम्रै आम्दानी दिएपनि अहिले बजारमा भाउ पाउन कठिन भएको उहाँको गुनासो छ । भाउ पाउन कठिन भएपछि किसानहरुले भारतबाट आयात हुने केरा रोक्न माग गरेका छन् । कम्तिमा नेपाली उत्पादनको बजार हुने समय रोकिदिएमात्रै पनि किसानलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ । किसानहरुले मूल्य नपाएको गुनासो बढेपछि केरा व्यवसायी संघ सक्रिय बनेको छ ।

    संघका महासविच जनकराज पन्तले सरकारलाई पटक पटक भारतीय केराको आयात रोक्न आग्रह गरेपनि सुनुवाई नभएको बताउनुभयो । कार्तिक देखि मंसिर सम्म जि ९ जातको केराले बजार पाउनुपर्ने हो तर बोटमै केरा पक्न थालेपछि किसान आत्तिएका छन् । मालवोउ जातको केराले बढि मात्रामा बजार पाएपनि अन्य जातका केरा विक्रि नहुने समस्या बढ्दै गएको छ । चितवनमा करिव २ हजार हेक्टरमा केरा खेती गरिदै आएको छ । जसमा ७ सय किसान आवद्ध रहेर वार्षिक करिव २ अर्वको हाराहारीमा आम्दानी गर्दै आएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.