• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

‘डिस्टान्स लर्निङ फिचर’ सहितको शैक्षिक सफ्टवेयर (शिक्षा) संचालनमा

  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९)ले संसार नै आक्रान्त बन्दै गइरहेको छ । आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देशभर गरेको लकडाउनका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् । शैक्षिक सत्रको साढे दुई महिना बितिसकेको अवस्थामा विद्यालय र विद्यार्थी बीचको दुरी बढ्दै गइरहेको छ । विद्यालय र विद्यार्थी बीचको शैक्षिक दुरी कम गराउनका निम्ति विगत केही दिनदेखि अनलाइन कक्षाहरु संचालनमा आउन थालेका छन् । नेपालकै जेठो, त्रिभुवन विश्वविद्यालयदेखि निजी विद्यालय तथा कलेजहरुले अनलाइन कक्षाहरु संचालन गर्न थालेका छन् । यसैगरी विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा संचालन रहेको कसमस सफ्टवेयर प्रालि.द्वारा उत्पादित शिक्षा सफ्टवेयरमा पनि डिस्टान्स लर्निङ सुविधा थप गरिएको क्लिक सफ्टवेयर सोलुसनका प्रबन्ध निर्देशक जेवी थापा बताए । डिस्टान्स लर्निङका लागि शिक्षा सफ्टवेयरमा अनलाइन कक्षाका लागि अत्यन्त रुचाइएको जुम तथा गुगल मिटलाई समावेश गरी मोबाइल एप्लिकेशन ल्याइएको सोलुसनका प्रबन्ध निर्देशक थापाको भनाइ छ । बिहानी टेकको सहकार्यमा तयार गरिएको उक्त एपमा विद्यार्थीको एकाउन्ट, परीक्षा विवरण, गृहकार्य गर्न मिल्ने तथा चेक गरी सुझावसमेत दिन मिल्ने, जुम तथा गुगल मिटको माध्यमबाट अनलाइन कक्षा समेत लिन सकिने उनले बताए । चलाउन अत्यन्त सजिलो उक्त एपमा शैक्षिक क्यालेन्डर, विद्यार्थीको हाजिरी, यातायात व्यवस्थापन, विद्यालयबाट प्रकाशित सूचनाहरु समेत हेर्न तथा विद्यालय वा सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गर्न मिल्ने सुविधाहरुसमेत रहेको उनले भने । झापा, मोरङ, सुनसरी, सिराहा, काठमाडौं उपत्यका, धादिङ, चितवन, नवलपरासी, कास्की, बाँके, बर्दिया, सल्यान, कंचनपुर लगायत देशका प्रमुख शहरहरुमा संचालनमा रहेको सो सफ्टवेयर चितवन र नवलपरासी जिल्लाका लागि क्लिक सफ्टवेयर सोलुसनले वितरण गर्दै आएको उनको भनाइ छ । शैक्षिक हब चितवनका प्रख्यात शैक्षिक संस्थाहरु, अर्किड, वाल्मिकी, लिटिल फ्लावर, स्काइराइडर, न्यू क्यापिटल कलेज, सुनगाभा कलेज, स्टेप बाइ स्टेप, गुरुकुल, आइरिस, सिद्धार्थ स्कुल ९नवलपरासी०, विश्वज्योति स्कुल (नवलपरासी), नवलपुर एकेडेमी (डण्डा र चोरमारा), लिटिल स्टेप (अरुणखोला), ब्लुमिङ बर्ड त्रिवेणी लगायत ४५० भन्दा बढीमा यो सफ्टवेयर प्रयोगमा रहेको उनले जानकारी गराए । यसका साथै यस संस्थाले सहकारी तथा अन्य व्यावसायिक सफ्टवेयरहरु पनि वितरण गर्दै आइरहेको छ । हालसम्म झण्डै १५० भन्दा बढी सहकारीहरुले यस संस्थाद्वारा वितरित सफ्टवेयर प्रयोग गरिरहेको उनले जिकिर गरे । सहकारीहरुमा समेत अत्याधुनिक बैंकिङ्ग सिस्टम सहितको मोबाइल एप्लिकेशन प्रयोगमा रहेको छ भने एसएमएस बैंकिङ्ग तथा क्लाउड सहितको शाखा संचालनको समेत सुविधा रहेको उनले थपे । भरतपुर, हाकिमचोकमा मुख्य कार्यालय रहेको यस संस्थाले भविष्यमा आफ्नो सफ्टवेयर अझ बढी सुविधाहरु थप गर्दै जाने उनको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.