• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेकपा रत्ननगरको बजेट केन्द्रित छलफल: कृषि र पशुपालमा प्रविधि र प्राविधिक नि:शुल्क बनाउन सुझाब

  •   शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरले शनिवार नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को लागि विनियोजन गर्ने बजेटको विषयमा अन्तक्रिया कार्यक्रम गरेको छ । आगामी बर्षको बजेटलाई जनमुखी बनाउन पार्टीले विज्ञ सहित जनप्रतिनिधि र पार्टीका नेताहरु बीचमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको पार्टीका नगर अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा विज्ञहरुले कृषि र पशुपालनलाई व्यवसायिक बनाउन प्रविधिको प्रयोग र प्राविधिकको निशुल्क व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन । कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा पिसीआर प्रयोगशाला तत्काल स्थापना गर्न सुझाब दिइएको छ । विज्ञहरुले कोरोना भाइरसका कारण विदेशबाट आउने युवाहरुलाई रोजगारी संगै आयआर्जनको बातावरण बनाउन कृषि र पशुपालनमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । शहीद स्मृति बहुमुखी क्याक्पसका क्याम्पस प्रमुख धर्मदत्त तिवारीले शिक्षा सम्बन्धी, विज्ञ समुहका सदस्य गोपी नेपालले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहले गरेका काम, विज्ञ समुहका अर्का सदस्य कपिलदेब सुवेदीले कर संकलन र परिचालन,डा.शिव रिजालले कृषि उत्पादन र बजारिकरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विज्ञहरुबाट आएका सुझाबलाई आत्मसाथ गरी आगामी बर्षको नीति,बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,पर्यटन र शिक्षामा नगरबासीको अपेक्षा अनुसार नै काम भइरहेको भन्दै उनले अबको दुई बर्षमा नगरबासीको अनुहारमा मुस्कान ल्याउने गरी काम गर्ने बताए । मेयर वनले कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा आइसोलेसन वार्ड,आकस्मिक कक्ष,डाक्टरको संख्या बृद्धि,आइसियू कक्षा निर्माणमा ध्यान दिएको बताए । कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल,उपमेयर विमला दुवाडी,पार्टीकी जिल्ला कमिटी सदस्य पार्वती न्यौपाने,वडा स्तरका नेताहरु एञ्जीला कुँवर,कमलबहादुर घिमिरे,भीम बहादुर थापा,ऋषबदेब थपलिया,कृष्ण कँडेल,कृष्ण खनाल,गोकर्ण कुमारी महतो,मेघनाथ पौडेल,भीष्मराज पौडेल,रामहरि अधिकारी,बासु लामिछाने,दीलबहादुर बुढाथोकी,बाबुराम श्रेष्ठ,गणेश पौडेल,सागर मिश्र लगायतले मन्तव्य राखेका थिए । नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमम नगर अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम नगर सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.