• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

साहित्य दर्पण २०७८ सार्वजनिक

  •   बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरेकी हुन्। साहित्य दर्पणलाई सार्वजनिक गर्दै प्रमुख दाहालले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा पूँजीको रूपमा रहने बताउँदै प्रकाशनमा महत्वपूर्ण सहयोग पूर्याउने अग्रज साहित्यकारहरूलाई धन्यवाद व्यक्त गरिन् ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती अवसर पारेर आयोजित कार्यक्रममा दाहालले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोषेढुङ्गा सावित भएको बताउँदै यसलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने बताईन् ।भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थीत गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको उनको भनाई छ । दाहालले कार्यक्रममा प्रज्ञा प्रतिष्ठान गठनका लागि साहित्यकारहरूसंग रचनात्मक सुझावको समेत अपेक्षा गरेकी थिईन् ।

    कार्यक्रममा भरतपुर महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारहरूको सम्मानमा विविध कार्यक्रमहरू गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसंगै अझै व्यवस्थित हुने बताए ।

    कार्यक्रममा साहित्यकार डा। केशवराज चालिसेले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनिय भूमिकासंगै साहित्य र कलाको क्षेत्रमा पनि उत्कृष्ठ कामको सुरूवात गरेको भन्दै यस साहित्य दर्पण प्रकाशन एक नविन खोज भएको भन्दै भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको सुरूवात भरतपुरको साहित्य कला र प्राज्ञिक क्षेत्रको विकास र प्रवर्धनको कोसेढुड्गा हुने बताए ।डा। चालिसेले पालिका स्तरमा प्रज्ञा प्रतिष्ठान गठनको तयारी गर्ने भरतपुर महावनगर सम्भवतः देशकै पहिलो भएको बताउदै यसबाट अन्य पालिकाहरूले सिकेर अगाडि बढ्नुपर्ने बताए ।

    सो अवसरमा अग्रज साहित्यकार ईन्द्र रेग्मीले कला साहित्य र सृजना समाज र देशको साझा सम्पत्ति हुने बताउदै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठन संगै यस क्षेत्रको कला साहित्यको प्रवर्धन र सर्जकहरूको सम्मान हुने बताए । साहित्यकार रेग्मिले भरतपुर माहानगरपालिकाले साहित्य क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूकिका खेलेको बताए
    कार्यक्रममा साहित्य दर्पण प्रकाशनमा महत्वपुर्ण सहयोग गर्ने साहित्यकारहरू रामहरी श्रेष्ठ ,एल।बी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डि।आर पोखरेल लगायतका साहित्यकारहरूलाई महानगरपालिका प्रमुख दाहालले सम्मान गरेकी थिईन् ।

    सो अवसरमा सहभागी साहित्यकारहरूले प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनका बारेमा रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए । भरतपुर महानगरपालिकाले कला साहित्यको विकास संरक्षण र प्रवर्धनका साथै साहित्यीक गतिविधीहरुलाई व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.