• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नगर र निजी क्षेत्रको सहकार्यमा तुलसीपुरमा गौशाला

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । दाङको तुलसीपुरमा बहुउद्देश्यीय गौशाला सञ्चालनमा आएको छ । सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि जिल्लामा तिहारको अवसर पारी गौशाला सञ्चालनमा ल्याइएको छ । सडकमा छाडा छोडेका गाईहरूलाई संरक्षण र संवर्द्धन गरी सहरलाई सुव्यवस्थित गराउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारीमा दुई करोडभन्दा बढी लगानीमा गौशाला सञ्चालनमा आएको हो । शौलालाको शुक्रबार पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गरेका छन् ।

    २०७६ सालदेखि निर्माण सुरु भएको तुलसी गौशालाको आधारभूत पूर्वाधार निर्माण भएपछि शुक्रबारदेखि औपचारिक रूपमा गाई व्यवस्थापन थालिएको छ । अहिले गौशालामा ४ सय गाईरहेका छन् । गाईको व्यवस्थापन २०७६ साल देखिनै गर्न थालिएको भए पनि गौशालामै ल्याएर अहिले राख्न थालिएको छ । यसअघि तुलसीपुर-६ को रजौरा अस्थायी रूपमा व्यवस्थापन गरिँदै आएको थियो । तुलसीपुर उपमहानगरपालिकाको सहकार्य, सहयोग शेयर लगानीमा तुलसी गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाले फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको हो ।

    सात विगाहक्षेत्र फलमा गौशाला निर्माण गरेर सञ्चालन गरिएको संस्थाका अध्यक्ष वीरबहादुर भण्डारी (मोहन)ले जानकारी दिए । नेपालमा नयाँ प्रक्रिया अवलम्बन गरेर गौशाला सञ्चालन गरेको र यसका लागि सबैको सहयोग सहकार्य तथा अपनत्व आवश्यक रहेको उनले बताए । गौशाला सञ्चालनका लागि अहिले पूर्वाधार पुरा भए पनि गाईहरूको आहारा व्यवहारमा समस्या भएको अध्यक्ष भण्डारीको भनाई छ । मन्त्री चौधरीले गाई हिन्दु धर्मको आस्थाको केन्द्र भएको हुँदा यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले ध्यान दिने बताए ।

    उनले फूलबारी क्षेत्र कृषिमा मात्रै नभएर शिक्षाको पनि हब बनाउन सकिने बताए । गौशालालाई बहु आयामिक बनाएर गरिबी न्यूनीकरण र पर्यटनसँग जोडन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनले नमुना योग्य कार्य भएको भन्दै यसलाई पर्यटकीय थलो बनाउन अभियान थाल्नु पर्ने बताए ।

    तुलसीपुर उपमहानगरपालिका वातावरण समितिका संयोजक नवराज लामिछानेले स्थानीय सरकारको सहकार्य रहिरहन बताए । शुभारम्भको अवसरका तथा गाई तिहारको अवसरका गौशालामा भएको गाईहरूको पूजासमेत गरिएको छ । जिल्लामा व्यवस्थित गौशाला नहुँदा छाडा चौपायाले सहर नै कुरूप बनाई रहेको थिए । छाडा चौपाया गौशालामा व्यवस्थित हुन थाले पछि सडकमा सवारी दुर्घटना लगायतका समस्या भने हटेर जाने विश्वास गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.