• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

च्यास्मिटारमा शिक्षण कार्यशाला, विद्यार्थीलाई रमाउँदै सिक्ने वातावरण सिर्जना गरिने

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । बौद्धिक समूह नेपालले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पूर्वप्राथमिक र प्राथमिक तहको शिक्षणसम्वन्धी कार्यशाला गोष्ठी गरेको छ ।

    पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकलाई बाल मनोविज्ञानमा आधारित शिक्षण क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय सामग्री प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधि अपनाउन उत्प्रेरित गर्न तीन दिने कार्यशाला गोष्ठी गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

    विद्यार्थीलाई कक्षामा रमाउँदै सिक्ने वातावरण सिर्जना गर्दै शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ शैक्षिक कार्यशालाको आयोजना गरिएको बौद्धिक समूहले जनाएको छ ।

    पूर्वप्राथमिक र प्राथमिक तह शिक्षाको जग भएकाले जगलाई बलियो बनाउन शिक्षकले विशेष मिहिनेत गर्नुपर्ने बौद्धिक समुह नेपालका उपाध्यक्ष बेलबहादुर रानाले जोड दिए ।

    च्यास्मीटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा सहभागी शिक्षक/शिक्षिकालाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले कक्षाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधिका बारेमा सहजीकरण गरेकी छन् ।

    कार्यशालामा वडाभित्रका बाल विकास केन्द्र, पूर्वप्राथमिक र प्राथमिक तहका ३८ शिक्षक/शिक्षिकाको सहभागीता थियो । कार्यशाला समापन कार्यक्रममा बौद्धिक समूह नेपालका अध्यक्ष राईले च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई छात्रबृत्तिमा पठन-पाठनको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

    दशलाई सम्मान, पाँचलाई कदर

    शिक्षण सम्वन्धी कार्यशाला समापन कार्यक्रमको अवसरमा बौद्धिक समूह नेपालले शिक्षा, समाज सेवा र पत्रकारिताका क्षेत्रबाट समाज परिवर्तनमा योगदान पुर्‍याउने दर्जनौं व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

    समुहले सेवा निवृत्त भए पश्चात पनि शिक्षण पेशामा आवद्ध भएर आफ्नो गाउँ–ठाउँको शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने शिक्षक चिजबहादुर राई, कुलबहादुर अधिकारी, डिल्लीधन राई, शुक्रबहादुर राई, लम्बरबहादुर राई, समाजसेवी जनकराज राई, उपेन्द्र घिमिरे, च्यास्मिटार मावि, वडा कार्यालय र च्यास्मिटार उमावि भूतपुर्व विद्यार्थी तथा सरकोकार मञ्चलाई सम्मान प्रदान गरेको हो । व्यक्ति तथा संस्थालाई हलेसी तुवाचुङ नगरपालिकाका शिक्षा शाखाका संयोजक पदम कार्कीले प्रमुख अतिथिका रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

    सितिमि मासिकका सम्पादक तिलक चाम्लिङ, पत्रकार दमन राई, खगेन्द्र राई (अमेरिका), प्रिया तिलुङ (अष्ट्रेलिया) र शुशिला राईलाई कदरपत्र प्रदान गरिएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.