• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ग्राफिकको फेस्टिवल अफर बिजेता पुरुस्कार केस्ली ग्रुप प्रा.लि. लाई

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको फेस्टिवल अफर प्रथम बिजेता पुरस्कार केस्ली ग्रुप प्रा.लि. कम्पनीका सञ्चालक श्री बसन्ता पन्थीज्यूले प्राप्त गर्नुभएको छ । आज २६ गते शुक्रबार दिउँसो ४ः३० बजे अनौपचारिक कार्यक्रम सञ्चालन गरेर आफ्नो अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरी प्रथम, द्वितिय र तृतिय गरी ३ वटा कम्पनीहरुलाई फेस्टिवल अफरको बिजेता घोषणा गरेको हो । क्रमसः केस्ली ग्रुप प्रा.लि. प्रथम, दाङ किनबेच सारथी प्रा.लि. द्वितिय र अम्बर रिजन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. तृतिय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो ।

    गत मिति २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरिएकोमा यस फेस्टिबल अफर अन्तर्गत २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु.७९९९।– मात्र लिने गरिएको र यो अबधि भित्र दर्ता भएका सम्पूर्ण नयाँ कम्पनीहरुमध्येबाट गोलाप्रथा गरि विभिन्न किसिमका आकर्षक फेस्टिवल उपहार प्रदान गर्ने योजना अनुसार प्रथम उपहार ः कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता, दोस्रो उपहार ः ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गर्ने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क र तेस्रो उपहार ः आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने खड्काले जानकारी दिनुभयो ।

    करिब ३ महिनाको अबधीभर विभिन्न प्रकृतीका ७७ वटा कम्पनी दर्ता भएकोमा गोला प्रथा गरी ३ वटा कम्पनी मात्र लक्कीड्र मार्फत विजेता घोषण गरिएको हो । सबै विजेताहरुलाई फोनमार्फत विजेता भएको जानकारी गराई आफ्नो उपहार लिनकोलागि ग्राफिक मार्ग प्रा.लि.को कार्यालयमा सम्पर्क गर्न समेत जानकारी दिईएको छ । साउन ९ देखि कार्तिक ९ सम्मको अवधिमा ५० कम्पनी दर्ता गर्ने लक्ष्य राखिएकोमा कम्पनीले उक्त अबधीभर ७७ वटा कम्पनी दर्ता गर्न सफल भएको हो ।

    जनताको विश्वास, गुणस्तरीय सेवा र उपयुक्त सेवाशुल्कमा सेवा दिएको कारणले गर्दा यो लक्ष्य प्राप्त गर्न सफल भएको हो । कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त ग्राफिक मार्ग प्रा.ली.ले नेपालका विभिन्न ठाँउहरुबाट सेवाग्राहीको माग बढ्दै जाँदा कम्पनीले नेपालका विभिन्न ठाउँहरुमा सम्पर्क कार्यालयहरु समेत स्थापना गरेको छ । मुख्य कार्यालय भरतपुर–११, वाईपास रहेको ग्राफिक मार्ग प्रा.लि.बाट दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर, तनहुँको दमौली, पोखराको रत्नचोक र नेपालगञ्जको कोहलपुरमा समेत सम्पर्क कार्यालयहरु सञ्चालनमा ल्याईएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले जानकारी दिनुभयो ।

    कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको ग्राफिक मार्ग प्रा.लि.ले विभिन्न किसिमका आकर्षक डिजाईन, साधा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण कामहरु समेत गर्नको लागि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा प्रेस (छापाखाना) समेत सञ्चालन गर्दै आएको साहयक ब्यवस्थापक पोख्रेलले बताउनुभयो ।

    फेसबुक लाईभ मार्फत प्रत्यक्ष प्रसारण गरि विजेता सार्वजनिक गरिएको उक्त कार्यक्रममा ग्राफिक मार्ग प्रा.लि.की कर्मचारी शिला पोख्रेल, गोमा अर्याल र मञ्जु ढकालले गोला तान्नुभएको थियो भने अनौपचारिक कार्याक्रम रेमन खरेलले सञ्चालन गर्नुभएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.