• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सङ्क्रमित बच्चालाई औषधिको अभाव हुँदा समस्या

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा रहेका एचआईभि संक्रमित नबजात शिशुका लागि आबश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा बिगत ६ महिना देखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आबश्यक आबश्यक पर्ने औषधिको अभाव भएको हो । फाउण्डेसनले बिगत ६ महिना देखि औषधिको अभाव भएको जनाएको छ ।

    भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापि क्लिनिक (एआरटि)का सम्पर्क व्यक्ति तथा वालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार क्लिनिकमा अहिले नवजात शिशुहरुका लागि आबश्यक पर्ने जिडोभूटीन नामक औषधिको अभाव भएको हो । उहाँले भन्नुभयो “यो औषधि उच्च जोखिममा रहेका बालबालिकाहरुका लागि दिइने गरिन्छ ।” नियमित औषधि सेवन नगर्ने आमा, प्रसुति हुने अबस्थामा सङ्क्रमण पुष्टि भएकी आमा र एचआईभि सङ्क्रमण पुष्टि भएर औषधि सेवन गरेको ८ हप्ता नपुग्दै बच्चा जन्माउने आमाबाट जन्मिएका बच्चाहरुमा यो औषधिको प्रयोग हुने गर्दछ

    । झोलमा पाईने यो औषधि निशुल्क हुने भए पनि अहिले उपलव्ध हुन नसकेको वसौलाले जानकारी दिनुभयो । यो औषधि एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई तीन महिना सम्म नियमित खुवाउनु पर्ने हुन्छ । जिल्लामा सन् २०२१ को हाल सम्म १२ जना सङ्क्रमित आमाले १३ जना वच्चा जन्माएका छन् । ती मध्ये पाँच जना उच्च जोखिममा रहेका छन् । उनीहरुलाई औषधिका अभावका कारण सङ्क्रमण हुने होकी भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “उच्च जोखिममा रहेका बच्चाको लागि औषधि छैन ।” कम जोखिममा रहेका बच्चाहरुलाई ६ हप्ता सम्मका लागि नेभिरापिन नामक औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । उच्च जोखिममा रहेका बालबालिकाहरुलाई समेत सोही औषधिको प्रयोग गराइएको उहाँको भनाई थियो । एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई दुई घण्टा भित्र यो औषधि खुवाउनु पर्ने हुन्छ । यस्तै अहिले क्लिनिकमा अन्य रोगको सङ्क्रमण रोकथामका लागि प्रयोग हुने कोटीमोक्साजोल र क्षयरोगका बिरामीले प्रयोग गर्ने आइपिटि नामक औषधि बिगत १० महिना देखि अभाव रहेको उहाँले वताउनु भयो ।

    यी औषधिका कारण अहिले ३ सय जना बिरामी प्रभावित भएको बसौलाको भनाई छ । सरकारले समयमा औषधि खरिद गर्न नसक्दा समस्या आएको उहाँले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.