• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिक्री गर्न तयार भएको बन्दा किसानको खेतमै कुहियो

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । बैतडीमा व्यवसायी तरकारी खेतीमा आबद्ध किसानहरूले बजारभाउ नपाउँदा बिक्री गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांश ठाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतमै कुहिएको छ ।

    कात्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको हो । वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोभी खेतमै कुहिएको सुर्नया-६ का दामोदर अवस्थीले बताए । ‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर बजार नपाउँदा गाई बस्तुलाई खुवाउनु परेको छ । तीन महिनासम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गयो । यो खेतमा मकै लगाएको एक वर्ष खान पुग्ने थियो । तर, बन्दागोभी लगाएर सही नसक्नु घाटा भयो ।’

    जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसान मारमा परेका छन्। बारीमा बेच्न ठिक्क परेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका-१ मरतोलाका किसान पूर्णानन्द भट्टले बताए ।

    ‘मैले मेरो खेतमा लगाएको बन्दागोभी ५ प्रतिशतसमेत बचाउन सकेन । बन्दा कुहिएर खेतभरी गन्हाएको छ । मेरो मात्रै नभई हाम्रो गाउँभरी करिब ५० बढी किसानको सबै बन्दा कुहिएको छ,’ उनले भने। गत वर्ष ४० देखी ६० रुपैयाँ प्रति केजीमा बिक्री भएको बन्दा यसपालि १० रुपैयाँ केजीमा समेत बेच्न मुस्किल भएको उनले बताए ।

    कात्तिक महिनाको सुरुवातको भएको अविरल वर्षा कारण किसानको खेतमा लगाएको बन्दा, टमाटरलगायतको तरकारी कुहिएको किसानले बताएका छन् । दशरथचन्द नगरपालिका- १का केशवराज भट्टले भने,‘कुनै बेला किसानलाई चाहिएको वर्षा नहुँदा समस्या हुन्छ भने, कुनै बेला अत्यधिक वर्षाले पुरै खेतीपाती सखाप गरिदिन्छ । अहिले तीन दिनको वर्षाले सबै तरकारी नष्ट गरिदियो ।’

    यता कृषि ज्ञान केन्द्र बैतडीले भने किसानकै कमजोरीका कारण तरकारी कुहिएको जनाएको छ । कृषि सम्बन्धी कुनै पनि ज्ञान नलिई देखासिकीको भरमा मात्रै बन्दा उत्पादन गर्न खोज्दा उचित व्यवस्थापनको कमजोरीले कुहिएको कृषी अधिकृत गोपाल दत्त भट्टले बताए ।

    ‘ठाउँ-ठाउँमा संकलन केन्द्र रहेका छन् । कृषकहरूले संकलन केन्द्रसम्म पनि समन्वय गर्न सकेनन् । त्यसैका कारण यो अवस्था आएको हो । बैतडीमा संकलन केन्द्र नभए पनि डडेलधुरामा संकलन केन्द्र छ’, उनले भने।

    बैतडीमा ३१ हजार चार सय पचासी हेक्टर जमिन तरकारी खेती गर्न योग्य भएको र अहिले पच्चिस हजार सात सय हेक्टर जमिनमा तरकारी खेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्ला भरि ९३ हेक्टर जमिनमा बन्दा खेती गरिएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.