• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य सामाग्री सहयाेग

  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाईरसको संक्रमण वढि रहेको समयमा विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु। ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दिपक तिवारीलाई ती सामग्री आज हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु र संलग्न अन्य व्यक्तिहरुका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, सेनिटाईजर ६० थान, ग्लोब्स ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराईएको थियो । सहयोग गरिएका सामाग्रीहरु मध्येबाट भरतपुर महानगरपालिकालाई २७ थान पिपिई, २७ थान केएन ९५ मास्क, २४ वक्स ग्लोब्स, २४ वोटल सेनिटाईजरबुट र डिस्पोजेवल एप्रोन ४÷४ थान रहेको छ । रत्ननगर नगरपालिकालाई ९ थान पिपिई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, माडी नगरपालिकालाई ९ थान पिपिई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, कालिका नगरपालिकालाई ४ थान पिपिई, ४ थान केएन केएन ९५ मास्क, ४ वक्स ग्लोब्स, ४ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २÷२ थान रहेको पौडेलले बताउनुभयो । यस्तै खैरहनी नगरपालिकालाई ६ थान पिपिई, ६ थान केएन केएन ९५ मास्क, ५ वक्स ग्लोब्स, ५ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१ थान, राप्ती नगरपालिकालाई ८ थान पिपिई, ८ थान केएन केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान, ईच्छाकामना गाउँपालिकालाई ५ थान पिपिई, ५ थान केएन केएन ९५ मास्क, ५ वक्स ग्लोब्स, ५ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान , भरतपुर कोभिड १९ प्रयोगशालालाई १ थान पिपिई, २ थान केएन केएन ९५ मास्क, बुट र डिस्पोजेवल एप्रोन १÷१थान र क्षयरोग निवारण संस्थालाई १ थान पिपिई, १ वक्स ग्लोब्स, १ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान रहेको पौडेलले बताउनुभयो । पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराईएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाहरुका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिईरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित तीन सय परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई धेरथोर सहयोग पुग्ने बताउनुभयो । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आईरहेको छ । संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साईमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आईरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.