• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ईक्छाकामना गाउपालिका वडा नम्वर ७ मा निशूल्क आखा शिबिर सम्पन्न ।

  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको एकमात्र गाउपालिका ईक्छाकामना गाउपालिका वडा नम्वर ७ सुन्दरबस्तीमा निशूल्क आखा शिबिर सम्पन्न भएको छ । लामो समय देखि अ‍ैलेनि जग्गामा बस्दै आएका स्थानिय समुदायलाई लक्षित गरी त्यहा निशुल्क आखा शिबिर सन्चालन भएको हो ।

    लागु पदार्थ दुब्र्यवसनी न्युनिकरण अभियानमा सक्रिय सामाजिक संस्था सपोर्ट एण्ड केयरले नेश्नल आखा अस्पताल र जमर्न नागरिकहरु संगको सहकार्यमा पुर्व निर्धारित सेडुल अन्त्रगत यहा आखा शिबिर सन्चालन गरेको हो ।

    अघिल्ला वर्ष जस्तै यो वर्ष पनि चितवनमा आई क्याम्प फोर चितवन’ अर्थात निःशुल्क आँखा शिबिर सन्चालन भएको र त्यसैको चौथो कार्यक्रमका रुपमा दाहाखानिको वडा नम्वर ७ स्थीत देउराली राष्ट्यि आधारभुत बिद्यालयमा शिबिरको आयोजना गरिएको आयोजक संस्था सपोर्ट एण्ड केयरका अध्यक्ष राज बन्दु गौतमले बताउनु भयो । जिल्लाको सबै ७ वटै स्थानिय तहमा निःशुल्क शिबिरको आयोजना गरिएको र सबै शिबिरहरुमा सहभागिता उत्साहजनक रहेको गौतमको भनाई छ ।

    आईतबार गरिएको शिबिरमा २०० जनाले आखाको परिक्षण गराएका छन् भने ७ जनाको अप्रेसन गर्नु पर्ने देखिएकाले उनिहरुलाई भरतपुरमा रिफर गरिएको उहाले बताउनु भयो । नेपालमा दोस्रो पटक यस्तो शिबिरको आयोजन ागर्न पाउदा आफुहरुलाई निकै खुसि लागेको जमर्नी टिमको टिम लिडर काट्यिाले बताउनु भयो । शिबिरबाट मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीहरुका लागी नेश्नल आखा अस्पताल भरतपुरमा निशुल्क आखाको उपचार हुने छ । नेशनल आँखा अस्पताल र सपोर्ट एण्ड केयर संस्थाका गरि ५० भन्दा बढि स्वयमसेवकहरु परिचालन भएको कार्यक्रमका संयोजक गौतमले बताउनु भयो । शिबिर ३० गते सम्म हुनेछ ।

    २० गते राप्ती नगरपालिकाको थाकलटारमा शिबिर भएको थियो त्यहा ४५० बढिले जाच गराएका थिए । ,२२ गते माडीमा भएको थियो भने २५ गते ईच्छाकामना गाँउपालिका वडा नम्वर ७ दाहाखानीको श्री देराली राष्ट्यि आधारभुत्त बिद्यालय सुन्दरबस्तीमा भएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.