• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर सप्ताह सुरु 

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा दसौ राष्ट्रिय कर दिवसको अवसरमा आज देखि कर सप्ताह सुरु चितवनमा दसौ राष्ट्रिय कर दिवसको अवसरमा कर सप्ताह सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा आज (बुधवार) देखि कर सप्ताह सुरु भएको हो। कर सप्ताह आज देखि ७ गते सम्म सन्चालन हुनेछ ।कर सप्ताहको पहिलो दिन आज नारायणगढ स्थित उद्योग बाणीज्य संघ चितवनको कार्यालयबाट सुरु भएको कर र्‍याली राजस्व कार्यालयमा आएर सभामा परिणत भएको थियो ।

    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कर तिर्नु सचेत नागरिकको कर्तव्य भएकाले ईमान्दारीता पूर्वक कर वुझाउन र यस कार्यमा सहयोग पुर्याउन सवैमा आग्रह गरे । आन्तरिक राजस्व कार्यालयका प्रमुख एवम् कार्यक्रमका सभापती घनश्यामा पन्थीले कर संकलनमा संघ, संस्था उधमी, व्यापारी लगाएतका करदाताको सहयोगमै कर संकलनको लक्ष्य पुरा गर्न सकिने हुँदा कर संकलमा सबैले सहयोग गर्न आग्रह गरे ।

    कर बिकासको लागि सबैले हातोमालो गर्दै अगाडि बढनु पर्ने बताए । उनले कर प्रणाली अन्तर्गत समस्याहरु सुधार गर्दै लगिएको बताउदै अन्य कर नितीहरुमा देखिएका समस्याहरुको समाधान गर्ने बताए । अझै पनि कर प्रणाली प्रबिधीमैन्त्री नभएको बताउदै कर तिर्दा प्रबिधीमैन्त्री बनाउनुपर्ने बताए । कार्यक्रमा आर्थीक बर्ष २०७६ – ७७ मा सबै भन्दा बढी कर तिरेर नारायणी सामुदायिक अस्पताललाई सम्मान गरेको थियो ।त्यस्तै कार्यक्रममा कार्यालयमा उतकृष्ट कार्य गरेका अर्जुन बहादुर बुढाथोकी मगर र ज्वती तिवारीलाई सम्मान गरेको थियो ।कार्यक्रममा उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेल लगाएतले बोलेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.