• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

धान काट्ने सिजनभर विद्यालयमा भेटिँदैनन् छात्रा

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सप्तरी । स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत राजविराज नगरपालिका-२ की पार्वती रजक कत्तिक अन्तिम सातादेखि विद्यालय गएकी छैनन् । उनी अचेल ट्युसन सक्ने बित्तिकै बिहानै धान काट्न खेततिर लाग्छिन् । ८ बजे धान काट्न खेत गएपछि उनी २ बजे मात्रै घर फर्किन्छिन् ।

    विद्यालयमा पठनपाठन सुचारू रहे पनि धान काट्ने सिजन भएकाले विद्यालय जान पाएकी छैनन् । पार्वती मात्रै हाेइन यस क्षेत्रमा रहेका सबैजसाे विद्यालयमा अचेल छात्राहरू देखिदैनन् । धान नभित्र्याएसम्म यहाँका विद्यालयमा छात्राकाे उपस्थिति सून्य जस्तै हुन्छ । पार्वती भन्छिन्,´कात्तिक पहिलाे सातामा आएको बाढीले आधा धानबाली सखाप गर्यो ।

    बाँकी रहेकाे धान झर्न थालेपछि आफुसहित बहिनी पनि धान काट्न व्यस्त रहेको उनले बताइन । `पेटमा खाना भए पो पढ्न वा अन्य काम गर्न सक्छौं । भएको धान बेलैमा भित्र्याउन सके कम्ती ६ महिना त ढुक्कले खान सक्छौं । त्यसैले पढाइभन्दा धानलाई महत्त्व दिएकाे पार्वतिकाे भनाइ छ। सोही ठाउँकी कक्षा १० मै अध्ययनरत पुनिता मण्डल पनि हिजोआज धान काट्न व्यस्त छिन् । बिहानदेखि बेलुकासम्म धान काट्न भ्याईभ्याई भएपछि उनले पढ्न लेख्न भ्याउन नसकेको दुखेसो पोखिन् ।

    उनले भनिन्, ´आधाभन्दा बढी धानबाली बाढीले सक्यो । बाँकी रहेको धानको मात्र आशा छ। त्यो पनि बेलैमा भित्र्याईएन भने वर्षभरि भोकै बस्नुपर्ने बाध्यता हुन्छ।’ धान काट्न व्यस्त भएपछि बिद्यालय छोड्नुपर्ने बाध्यता भएको पुनिताले बताईन् । सोही ठाउँकी ६४ वर्षीया कमली यादवले भनिन्,´धान पाकेर झर्न थालेको छ। सबै किसानको समस्या एउटै भएकोले सबैले आआफ्नो धान काट्न थालेका छन् ।`

    मजदुर पाउन समस्या भएपछि बिद्यालय छोडेर छात्रहरू धान काट्न बाध्य भएको कमलीको भनाइ रहेको छ। राजदेवी ठाको देवी जोगेन्द्र भगत माध्यमिक बिद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद यादवले अहिले जिल्लाको ग्रामीण भेगमा विशेषगरि छात्राहरू धान काट्न व्यस्त भएको बताए । उनले विद्यार्थीको न्यून उपस्थितिका कारण दुई तीन वटा सेक्सन मर्ज गरेर पढाउने गरेकाे बताए ।

    उनले भने,`धान लगाउने असार साउन र भित्र्याउने कात्तिक, मंसिरमा अरू बेला भन्दा विद्यार्थीको उपस्थिति कम हुन्छ ।’ उनले कोरोनाले डेढ वर्ष बिद्यार्थीको पठनपाठन त्यसै अवरुद्ध भएको बेला फेरि अहिले विद्यालयमा विद्यार्थी पातलिएको देख्दा चिन्ता लागेको बताए ।

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.