• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस कार्यक्रम

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । पहिलो र दोस्रो चरणको कोभिड–१९ महामारीले प्रभावित अति गरिब विपन्न दलित परिवारको जीवनस्तर उकास्न प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस इन्टरभेशन कार्यक्रम सञ्चालन गरिएको छ ।

    युनिसेफको सहयोग तथा लाइफ नेपाल जनकपुरको समन्वयमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, धनुषाका औरही गाउँपालिका, राजविराज नगरपालिका, दुर्गा भगवती नगरपालिका र राजगढ गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्देश्य तथा कार्यक्रममा गरिने गतिविधिका विषयमा शुक्रबार आयोजना गरिएको एक अन्तरक्रियालाई सम्बोधन गर्दै युनिसेफकी अनिता दाहालले कोभिड –१९ ले हरेक क्षेत्र प्रभावित भए पनि दलित, विपन्न तथा आयस्तर निकै कमजोर रहेका वर्गहरू निकै प्रभावित भएकोले उनीहरूको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

    कार्यक्रम लागू गरिएका स्थानीय तहमा कोभिड प्रभावित गरिब, विपन्न, दलित वर्गको राहतको लागि आर्थिक सहयोगका साथै पोषण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सघाउने र सहयोग गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

    त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका चिया भणडारीले कोभिडले वहुयामिक प्रभावित भएका पाँच वर्ष मुनिका दलित घरपरिवारलाई स्थानीय तहमार्फत आर्थिक सहयोगको साथै पोषण, खानेपानी, बालसंरक्षण, सरसफाइका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम रहेको बताइन् ।

    कोरोनाले महामारीले ४४ प्रतिशत जनता प्रभावित भएकोमा ३५ प्रतिशत बालबालिका रहेकोले उनलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिइन् ।

    प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले स्वागत मन्तव्य राखेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.