• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस महाधिवेशन : दाङ प्रदेश सभा ३ को ‘क’मा रिजाल र २ को ‘ख’मा गिरी निर्वाचित

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको निर्वाचनअन्तगर दाङमा केही क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । ६ वटा प्रदेश सभा क्षेत्र रहेको दाङमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

    जसमा निर्वाचन क्षेत्र नम्बर ३ कको सभापतिमा देवेन्द्र रिजाल निर्वाचित भएका छन् । संस्थापन इतरसमूहबाट प्यानलसहित निर्वाचनमा गएका रिजालको एक सचिव बाहेक प्यानल नै विजयी भएको छ । समितिको उपाध्यक्षमा पुष्पराज गिरी, सालिकराम रेग्मी निर्वाचित भएका छन् । सचिवमा किरण केसी र तेज बहादुर डाँगी निर्वाचित भएका छन् । सह सचिवमा राजेन्द्र महतरा र रञ्जन कुमार गौतम निर्वाचित भएको निर्वाचन समितिले बताएको छ । संस्थापन पक्षबाट बलिराम खत्रीको प्यानल प्रतिस्पर्धामा गएको थियो ।

    ३ कमा ३ सय ५५ मतदाता रहेकोमा  ३ सय ५० मत खसेको थियो । संस्थापन इतर पक्षधर रिजालले १९१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे । सार्वजनिक मत परिणाम अनुसार रिजालले खत्रीलाई ३९ मतान्तरले पराजित गरेका छन् । उपसभापतिमा गिरी १९४ र रेग्मी १८० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूका प्रतिपष्पर्धीहरू खुसलराम खड्काले १३९ र लेखकुमार कार्कीले १५६ मत प्राप्त गरेका छन् ।

    सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै किरण केसीले १८४ मत प्राप्त गरेका छन् । रिजालको टिमभन्दा फरक प्यानलबाट जित्ने केसी एक मात्रै नेता हुन् । सचिव पदमा रिजाल टिमका उम्मेदवार रेसमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरेका थिए ।

    सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी चन्द्रमान खड्काले १५६ र लीलामणि चौधरीले १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

    त्यस्तै गरेर दाङ क्षेत्र नम्बर १ प्रदेश (ख)को सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन् । संस्थापन पक्षधर गिरीको पुरै प्यानल विजयी भएको छ । गिरी १२९ मतअन्तरले विजयी भएका छन् । गिरीले २१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिवाकर योगीले ८१ मत मात्रै प्राप्त गरे ।

    त्यस्तै, उपसभापति पदमा दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत रेसम गिरीले जानकारी दिए ।

    सचिवमा लालवीर खड्काले १८९ र मंगलप्रसाद चौधरीले २१८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू सुमित्रा विक ७६ र रामप्रसाद चौधरीले ९० मत मात्रै प्राप्त गरे । त्यस्तै, सहसचिवमा कुलबहादुर बुढा मगरले २१४ र हुर्मतकुमार बोहराले १८७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    उनीहरूका प्रतिस्पर्धीहरू मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत मात्रै प्राप्त गरेको छन् । दाङ क्षेत्र नम्बर १ प्रदेश ख मा कांग्रेसका कुल ३ सय १० मतदाता थिए । त्यसमध्ये ३ सय ५ मत खसेको थियो भने  ४ मत बदर भएको थियो । दाङका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.