• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । नेपाली कांग्रेस लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित भएका छन् । उनले दुई जना प्रतिद्वन्द्वीलाई हराउँदै सभापतिमा निर्वाचित भएका हुन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका उनले निकटतम प्रतिद्वन्द्वी संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवापक्ष मानिएका जीवनचन्द्र गुरुङलाई २१७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी संस्थापनइतरकै अमृत न्यौपानेसँग निर्वाचित गुरुङको मतान्तर ३२२ छ ।

    कांग्रेस स्रोतकाअनुसार पौडेल पक्षधर र नेता शेखर कोइराला पक्षधर कुरा नमिलेपछि संस्थापनइतर नै २ फरक नेताको समूह चुनावी मैदानमा होमिएको थियो । सभापतिमा निर्वाचित गुरुङले ३९६ मत ल्याएको निर्वाचन अधिकृत सोमराज चिलुवालले बताए । जीवनचन्द्र गुरुङले १७९ मत र अमृत न्यौपानेले ७४ मत ल्याए ।

    उपसभापतिमा दीपेन्द्र रावलले ४०७ र सुकबहादुर विकले १७१ मत ल्याएर विजयी भएका छन् ।

    सचिवमा सन्तोष गुरुङले ४ सय ५ र सुमन बसौलाले ३ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी जीवनचन्द्रको टीमका रमेश केसीले १६० र शंकर विष्टले १५४ मत ल्याए । प्रतिद्वन्द्वी अमृतको टीमका टसबहादुर गुरुङले ६८ र दिलीप रानामगरले ५७ मत पाए ।

    सहसचिवमा रघुनाथ गुरुङ र अमृत न्यौपाने गरी दुवै टिमले उम्मेदवार बनाएका डम्मरबहादुर गुरुङले ४४० र रघुनाथको टीमबाट उम्मेदवार बनेका रामबहादुर परियारले ३८१ मत ल्याएर विजयी भएका छन् ।

    नेपाली कांग्रेस लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित भएका छन् । उनले दुई जना प्रतिद्वन्द्वीलाई हराउँदै सभापतिमा निर्वाचित भएका हुन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका उनले निकटतम प्रतिद्वन्द्वी संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवापक्ष मानिएका जीवनचन्द्र गुरुङलाई २१७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी संस्थापनइतरकै अमृत न्यौपानेसँग निर्वाचित गुरुङको मतान्तर ३२२ छ ।

    कांग्रेस स्रोतकाअनुसार पौडेल पक्षधर र नेता शेखर कोइराला पक्षधर कुरा नमिलेपछि संस्थापनइतर नै २ फरक नेताको समूह चुनावी मैदानमा होमिएको थियो । सभापतिमा निर्वाचित गुरुङले ३९६ मत ल्याएको निर्वाचन अधिकृत सोमराज चिलुवालले बताए । जीवनचन्द्र गुरुङले १७९ मत र अमृत न्यौपानेले ७४ मत ल्याए ।

    उपसभापतिमा दीपेन्द्र रावलले ४०७ र सुकबहादुर विकले १७१ मत ल्याएर विजयी भएका छन् ।

    सचिवमा सन्तोष गुरुङले ४ सय ५ र सुमन बसौलाले ३ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी जीवनचन्द्रको टीमका रमेश केसीले १६० र शंकर विष्टले १५४ मत ल्याए । प्रतिद्वन्द्वी अमृतको टीमका टसबहादुर गुरुङले ६८ र दिलीप रानामगरले ५७ मत पाए ।

    सहसचिवमा रघुनाथ गुरुङ र अमृत न्यौपाने गरी दुवै टिमले उम्मेदवार बनाएका डम्मरबहादुर गुरुङले ४४० र रघुनाथको टीमबाट उम्मेदवार बनेका रामबहादुर परियारले ३८१ मत ल्याएर विजयी भएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.