• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

अत्यधिक सुविधासम्पन्न दियालो शाखा काठमाडौंको बालाजुमा

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ठूलो सभाहल र खानाका कारण चितनमा आँफुलाई चिनाएको दियालो फुडल्याण्डले चौथो शाखा काठमाडौंको बालाजुमा संञ्चालनमा ल्याएको छ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो ।

    उहाँकै नेतृत्वको समुहले बालाजुमा नयाँशाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमती बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा वढि लगानीमा शाखा खोलिएको हो । १० रोपनि भाडाको जग्गामा एक हजार र तीन सय जना अट्ने दुईवटा बैंकेट हल रहेका छन् ।

    पाण्डेका अनुसार १ सय ५० जना क्षमताको रेष्टूरेन्ट रहेको छ । उहाँले भन्नुभयो “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरीजम क्षेत्रमा २५ वर्षको अनुभब संगाल्नु भएका पाण्डेले स्थानियको आबश्यकता अनुसार बालाजुमा दियालोको चौथो शाखा खोलिएको बताउनुभयो । शाखाको पूर्ब रक्षामन्त्री समेत रहनु भएका सांसद भिमशेदाश प्रधान र पूर्ब गोरखाका पूर्ब सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

    नुवाकोट जाने माछा पोखरी बाइपासबाट करिब ६ सय मिटर टाढा अबस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडीनै सञ्चालन गर्ने गरि काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याईएको हो । दियालो समुहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा रहेको छ । चितवनमा १९ वटा कोठा समेत रहेका छन् ।

    समुहको नेतृत्व गर्दै आउनु भएका चापागाईले निकट भबिश्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताउनुभयो । देशका प्रमुख शहरहरुमा बैंकेटको शाखा बिस्तार गर्ने तयारी छ । चितवनमा दियालोको २ हजार २ सय जना अट्ने सुबिधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर बिबाह, भोज संगै कार्यक्रम गर्न सकिन्छ । चापागाई रेष्टुरेन्ट र खानामा आँफ्नो बैंकेट उत्कृष्ठ भएको दावि गर्नुहुन्छ ।

    चापागाइकै नेतृत्वको समुहले बत्तिसफुतलिमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थायी घर भएका उहाँ यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुग्नु भएको थियो । बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हाल्नु भएको हो । नेपालमा चापागाई बैंकेट क्षेत्रमा परिचित नाम हो । उहाँका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.