• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस महाधिवेशन : मोरङका दुई निर्वाचन क्षेत्रमा सर्वसम्मत, चार क्षेत्रमा चुनाव

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । पाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका चार वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिसहित पदाधिकारीको चुनाव भइरहेको छ ।  ६ वटा क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ र ५ मा भने सर्वसम्मत सभापति चयन भएका छन् ।

    क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई क्षेत्र नम्बर ५ मा जवछ गच्छदार सर्वसम्मत निर्वाचित भइसकेको मोरङका निर्वाचन अधिकृत केदार कार्कीले बताए ।  सभापतिमा सर्वसम्मत भए पनि अन्य पदमा भने चुनाव भइरहेको उनले जानकारी दिएका छन् ।

    क्षेत्र नम्बर २ मा वर्तमान क्षेत्रीय सभापति नागश्वरप्रसाद सिंह र यज्ञ कार्कीबिच प्रतिस्पर्धा भइरहेको छ । सिंह कोइराला पक्षका र कार्की देउवा पक्षका रहेको जनाइएको छ । सो क्षेत्र रक्षा मन्त्री मिनेन्द्र रिजालको क्षेत्र हो ।

    क्षेत्र नम्बर ३ मा वर्तमान सभापति गणेश खड्का, केशव दुलाल र राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । खड्का र दुलाल दुवै जना कोइराला पक्षको रहेको जनाइएको छ । ढकाल भने देउवा पक्षका हुन् । दुलाल सुजाता कोइरालाका पूर्व पिएसमेत हुन् ।

    क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र वसन्त हुमागाईंबीच प्रतिस्पर्धा हुँदै छ । बस्नेत कोइराला पक्षका हुन् भने हुमागाईं देउवा पक्षका हुन् ।

    क्षेत्र नम्बर ६ मा पनि संस्थापन पक्षबाट चेतराज रेग्मी र इतर पक्षका देवराज तामाङबीच प्रतिस्पर्धा भइरहेको छ । दुई दिनदेखि सहमतिमा नेतृत्व नुगाउने भनिए पनि  सहमति नभएपछि चार वटा  क्षेत्रमा चुनाव भएको हो । क्षेत्र नम्बर ४ मा मतदान सकिए पनि अन्य तीन वटा क्षेत्रमा मतदान भइरहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.