• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उदयपुर कांग्रेसकाे क्षेत्रीय निर्वाचनमा संस्थापन पक्षको वर्चश्व

  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्ष हाबी भएकाे छ । निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ का रामकुमार राई विजयी भएका हुन् । दुवैजना संस्थापन पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् ।

    खगेन्द्रले तीन सय ४४ र उनका प्रतिस्पर्धी बसन्तकुमार बस्नेतले तीन सय ३४ मत पाए । क्षेत्रीय समितिको कार्यसमितिमा संस्थापन पक्षकाे वर्चश्व देखिएकाे छ । सचिवमा सुशील खत्री, सन्ताेष कोइराला, सहसचिवमा ओमकुमार कटेल, बेचुदास चौधरी, क्षेत्रीय सदस्य खुल्ला मौसम राई, शालिग्राम खड्का, महिला खुल्लामा विजयलक्ष्मी दाहाल अधिकारी, क्षेत्रीय सदस्य (ख) अर्जुनकुमार कटुवाल, दुर्गाप्रसाद कठेत, प्रदेश सदस्य (ख) महिला मिना दनुवार क्षेत्रीय सदस्य खुल्लामा लक्ष्मी अधिकारी, हरिनारायणदास चौधरी, हरिबहादुर कार्की, क्षेत्रीय सदस्य खुल्ला महिला रन्तकुमारी खड्का, क्षेत्रीय सदस्य खस आर्यबाट अम्बरबहादुर कटुवाल, खस आर्य महिलाबाट गोमा खड्का, आदिवासीबाट टीकाराम तामाङ, शोभा थापा, दलितबाट भीम विश्वकर्मा र मुस्लिमबाट सहरुल मियाँ निर्वाचित भएका छन् ।

    निर्वाचन क्षेत्र २ काे सभापतिमा रामकुमार राई तीन सय १९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी  रामकुमार खत्रीले तीन सय चार मत पाए । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भए ।

    सहसचिवमा कमलबहादुर कटुवाल र वीरेन्द्रकुमार राई विजयी भएका छन् । सदस्यहरूमा खुल्ला कुमारी अधिकारी, चन्द्रबहादुर कार्की, हेम राई आदिवासी जनजातिबाट कमला राई, पदमकुमारी आले मगर, खस आर्यबाट जंगबहादुर राउत, प्रदेश सभा (क) बाट निशानकुमार राई, प्रेमकुमार थापा, महिला दलितबाट बचरी बिक, दलितबाट रुद्रबहादुर रोक्का सार्की निर्वाचित भएका छन् ।

    प्रदेशस्तरीय ४ प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा तीन स्थानमा संस्थापन पक्ष विजयी भएको छ । एउटामा पौडेल कोइराला पक्ष विजयी भएका छन् । नतिजा आएको तीन स्थानमध्ये प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष निर्वाचन क्षेत्र १ (ख) मा सरोजकुमार बस्नेत, निर्वाचन क्षेत्र २ (क) खेसबहादुर मगर (ख) कृष्ण थापा निर्वाचित भएका छन् । कोइराला-पौडेल पक्षबाट निर्वाचन क्षेत्र १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.