• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी न्युयाेर्क । वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुकाे भनाई छ । हालै गरिएकाे एक अध्ययनमा उनीहरुले यस्ताे निस्कर्ष निकालेका हुन् । अफ्रिकाकाे एउटा भ्यागुताे सेनाेपाेस लेभिसबाट सृजना गरिएका सेनाेबाेट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् ।

    प्रयाेगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएकाे थियाे । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीकाे वायस इन्स्टिच्युट फर बायाेलाेजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाकाे प्रजनन् विकास गरेकाे दाबी गरेका छन् । ‘अ‌ाविश्कारबाट हामी अचम्म परेका छाैं’,टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् । ‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् ।

    तर, उनीहरुकाे बाँकी भ्रुणबाट काेषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छाेडिदिने हाे भने उनीहरु नयाँ ढ‌ंगले हिँडडुल गर्ने मात्र हाेइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् । राेबाेट कि जीव ? स्टिम सेल अनिश्चत काेष हुन् जसकाे विभिन्न प्रकारकाे काेषमा विकसित हुने क्षमता रहन्छ । सेनाेबाेट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुताेकाे भ्रुणकाे जीवित स्टिम काेषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छाेडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएकाे थिएन् ।

    ‘अधिकांशले याे साेच्छन् कि राेबट धातु र माटाेबाट बनेका हुन् । राेबट केबाट बन्छ भन्ने विषय गाैण हाे । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हाे । ‘ प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जाेश बाेनगार्ड भन्छन् , ‘बाहिरी रुपमा याे राेबट नै हाे तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुताेकाे काेषाबाट वंशानुगत रुपमा बनाइएकाे जीव हाे । ‘ करिव तीन हजार काेषबाट बनाइएका सुरुमा गाेलाकार देखिएका सेनाेबाेट्स नक्कल गर्न सकिने बाेनगार्ड बताउँछन् । तर, याे दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनकाे भनाई छ ।

    सेनाेबाेट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बाैद्धिकताकाे सहयाेगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएकाे थियाे । त्याे अ‍ाकार सन् १९८० काे भिडियाे गेम प्याक मेनसँग मिल्दथ्याे । याे अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.