• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मुन्धुम खोज्दै ताक्लुङ गढीमा लिम्बू समुदाय

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक हुन्छ। लयात्मक हुन्छ । मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका छन् । समय कालसँगै मुन्धुममा विषय र लय सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने लिम्बू पुरोहित जस्तै फेदाङ्बा/साम्बाले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, साँस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदै/बचाउँदै ल्याएका छन् ।

    लिम्बू समुदायकाे पछिल्लो पुस्तामा मुन्धुम लोप हुँदै गएपछि किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले दोस्राे याक्थुङ मुन्धुम गोष्ठी तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे स्थित ताक्लुङ गढीमा आयोजना गरेकाे छ । गाेष्ठीमा मुन्धुमको थप खोजी बारे छलफल भएकाे थियाे । चुम्लुङले विगतका बर्षदेखि नै मुख्य त लिम्बू आदिवासीको भाषिक,साँस्कृतिक, सामाजिक तथा आर्थिक विकाससम्बन्धी काम गर्दै आएको केन्द्रीय अध्यक्ष योगराज वानेमले बताए ।

    साँस्कृतिक गतिविधिहरूमा मुन्धुम लिम्बू आदिवासीको मौलिकपन भएको र विन दर्शनमा आधारित भएको महत्वपूर्ण दस्तावेजका साथै सामाजिक कार्य अघि बढाउने संस्कार संस्कृतिसँग सम्बन्धित रहेको अध्यक्ष वानेमको भनाइ छ । उनी भन्छन्, ‘चुम्लुङले मुन्धुमसम्बन्धी विभिन्न चर्चा परिचर्चा व्याख्या विश्लेषण गर्दै आएको र समाजमा व्यापक बनाउने उदेश्यका साथ मुन्धुम गोष्टी गर्दै आएका छौं । गोष्ठी ऐतिहासिक तथा साँस्कृतिक स्थलमा प्रयोगात्मक रुपमा गरेका छौ । मुन्धुमहरू धेरै खण्ड भए पनि यहाँ सृष्टिसम्बन्धी १० वटा यक (गडी) बनाएर छलफल र बहस गरेका छौ ।’

    गाेष्ठीमा पूर्वी नेपालका नाै जिल्ला र राजधानी काठमाडाैंसहित मुन्धुमविद्हरूको सहभागीता रहेको थियाे । गोष्ठीले कम्तीमा भोलिको पुस्तालाई मुन्धुमको महत्व बुझाउने कालाकार तथा मुन्धुमका खोजकर्ता यासेली योङहाङले बताए । मुन्धुमकाे प्रचलन दिनानु दिन कम हुँदै गएको कारण खिईदै गएको र लिम्बु समुदायमा पनि मुन्धुम बारे फरक फरक बुझाइ बन्न थालेकाेले एकताको सन्देश दिनु पर्ने उनको भनाइ छ ।

    लाेप हुँदै गएको मुन्धुम बारे जसको सवाल उसकाे अगुवाइको हिसाबले अगाडि बढ्नु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनी भन्छन्, ‘नयाँ पुस्ता र पुरानो पुस्ताले मुन्धुम संरक्षणमा चासो देखाउन आवश्यक छ । सरोकारवालासँग मुन्धुमसम्बन्धी व्पयापक छलफल गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने यदि यसो नगरिए कागजीय रुपमा मात्रै सिमित हुनेछ ।’  प्रकाश पाक्साँवा/न्युज कारखाना

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.