• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस गण्डकीमा दुई प्यानल, ५९ पदमा १५० को उम्मेद्‌वारी

  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । नेपाली कांग्रेस गण्डकीको नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता सकिएको छ । ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेद्‌वारी परेको छ ।

    संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ । दुवै प्यानलले उम्मेद्‌वारी दर्ता गराईसकेका छन् । केही पदमा स्वतन्त्र उम्मेद्‌वारी पनि परेको छ ।

    सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्मा, उपसभापतिमा संस्थापनबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा संस्थापनइतरबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले मनोनयन दर्ता गराए । मेखलाल र कल्पना दुवैजना स्याङजाका हुन् ।

    महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापनइतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेद्‌वारी दिएका छन् । पाण्डे र श्रेष्ठ गोरखाका हुन् ।

    सहमहामन्त्रीमा संस्थापन पक्षबाट महिलामा ओमकला गौतम र संस्थापनइतरबाट कोपिला रानाभाट तथा खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आलेले उम्मेद्‌वारी दिए भने संस्थापनइतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेद्‌वारी परेको छ ।

    सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेद्‌वारी पनि दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटा कुनै पनि प्यानलका उम्मेद्‌वार होइनन् ।
    ११ जिल्लाबाट महिलामा ११ जना निर्वाचित हुनुपर्नेमा १८ को उम्मेद्‌वारी छ भने ११ जना नै निर्वाचित हुने खुलामा १९ जनाको उम्मेद्‌वारी परेको छ । दुवै पदमा मनाङबाट कसैले पनि उम्मेद्वारी दिएनन् । मुस्ताङ र तनहुँका दुवै पदमा सर्वसम्मत भएका छन् ।

    यस्तै, चार जना निर्वाचित हुने प्रत्यक्ष महिलामा सात जनाको उम्मेद्‌वारी छ भने आठ जना निर्वाचित हुने खुला प्रत्यक्षमा २६ जनाले मनोनयन दर्ता गराएका छन् । चार जना निर्वाचित हुने खस आर्य महिलामा नाै, चार जना नै निर्वाचित हुने खस आर्य खुलामा १५ जनाको मनोनयन परेको छ ।

    पाँच जना निर्वाचित हुने आदिवासी जनजाति महिलामा १०, पाँच जना नै निर्वाचित हुने आदिवासी जनजाति खुलामा १०, एक जना निर्वाचित हुने मधेशी कोटामा दुई, दुई जना निर्वाचित हुने दतिल महिला कोटामा तीन, दुई जना नै निर्वाचित हुने दलित खुलामा चार जनाको मनोनयन परेको छ ।

    एक जनाको कोटा रहेको थारूमा दुई जना, एउटा कोटा रहेकाे मुस्लिममा दुई तथा एक जनाको कोटा रहेको अपांग अल्पसंख्यकमा पाँच जनाले मनोनयन दर्ता गराए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.