• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु ।  हिमाली जिल्ला मुगुका अग्नि पीडित तथा अन्य नागरिकलाई नेपाल प्रहरीले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयका लागि शिविर सञ्चालन गरिएको हो ।

    पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने सिजन भएकाले केही स्वास्थ्यमा सुधार होस भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार गत कात्तिक २९ गते सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भएर घर जलेका र त्रिपाल मुनि रात कटाई रहेका आगलागी पीडित परिवारहरूको समय मै नि:शुल्क चेकजाँच तथा औषधि वितरण गरिएको जनाइएको छ ।

    घरमा कामगर्दा लडेर सामान्य घाइते भएकी छायानाथ रारा नगरपालिका-५ ढुम गाउँकी ५३ वर्षीय जलुका बुढा उपचारका लागी जिल्ला अस्पताल मुगु जाँदै गर्दा गमगढीमा प्रहरीले निःशुल्क स्वास्थ्यशिविर गरेको थाहा पाएपछि अस्पताल लाई छोडेर शिविरमा निःशुल्क औषधि र चेकजाँच गर्न पाउँदा निकै खुसी भएको उनले बताइन् ।

    चिसो समयमा बढी मात्रा बालबालिका र वृद्धवृदा लाई बढी चिसोले लगायत अन्य विभिन्न रोगले सताई रहेको हुँदा नेपाल प्रहरीको निःशुल्क शिविरमा चेकजाँच उपचार गर्न पाउँदा हर्षित भएका छौ तर मेडिकल लगायत अन्य निजी स्वास्थ्य पसलहरूमा चर्को मूल्य तिरेर औषधि उपचार गर्न बाध्य भएका थियौ यो शिविर बाट राम्रो सेवा पाउँदा आर्थिक कारोबार पनि बचत भएको अर्को स्थानीय ७३ वर्षीय तिलक प्रसाद चौलागाईंले बताएका छन् ।

    दुर्गममा रहेका स्थानीय नागरिक, गएको कार्तिक २९ गते आगलागी पीडित भएका ८१ जना, जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सुरक्षाकर्मी, भूतपूर्व प्रहरीलगायत अन्य नागरिक गरी जम्मा २ सय ६९ जनाको स्वास्थ्य परीक्षण गरिएको मध्ये बढी मात्रा श्वासप्रश्वास, हाडजोर्नी, दम, पाठेघर समस्या, ग्यास्ट्रिक, छाला रोग सम्बन्धी समस्या भएका बिरामीहरू देखा परेको शिविरमा खटिएका प्रहरी निरीक्षक डा. शत्रुधन बहरदारले बताएका छन् ।

    शिविर सञ्चालनका लागी प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जगदीश प्रसाद भट्ट, डा. शत्रुधन बहरदार, कैलाश सुबेदी र प्रज सुनिल योगीको स्वास्थ्यकर्मी टिम आएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरीक्षक सुवास हमालले जानकारी दिए ।  शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको स्वास्थ्य चेकजाँच गरेर गरिएको थियो ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन
    भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.