• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता अपनाउन प्रशासन आग्रह

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो भेरियण्ट प्रभाव मत्थर हुंँदै गएपछि चितवन लगायत अन्य ठाउंँमा समेत मास्क र सेनिटाइजरको प्रयोग कम हुंँदै गयो । सरकारले निशेधाज्ञा खुला गरेपछि नेपालका विभिन्न ठाउंँ सभा,सम्मेलन, सांस्कृतिक कार्यक्रम , मेला लगायत कार्यक्रमहरु हुन थाले । चितवनमा पनि यस्ता कार्यक्रमले तीब्रता पायो ।

    तर पछिल्लो समय अधिकांश मानिसले मास्क लगाउन, सेनिटाइजरको प्रयोग कम गर्नुको साथै भौतिक दुरीसमेत कम गरेको पाईएको छ । केही वित्तिय संस्था र नीजि विद्यालयहरु र केही कार्यलयलमा मास्क र सेनिटाइजरको नियमित प्रयोग हुंँदै आएपनि अन्य ठाउंँमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाईएको हो । नेपालमा तेस्रो भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालय तथा अन्य प्रशासनिक निकायहरुलाई समेत यसबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

    रुपन्देहीमा समेत उच्च सतर्कता अपाउन आग्रह गरिरहंँदा चितवनमा समेत यसको सचेतना र सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कायर्यालय चितवनले पनि सतर्कता र सचेतना अपनाउन गृहकार्य थालिएको जानकारी दिईसकेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले ओमिक्रोन नेपालमा भेटिएसंँग यस बिषयमा प्रशासन गम्भिर भएर लाग्ने बताउनु भयो । ‘मन्त्रालयबाट निर्णय भइसकेर हामीलाई निर्देशन आइसकेको छ , उहांँले भन्नुभयो, हामी यस बिषयमा सरोकारवाला निकायसंँग बसेर चाडैंनै छलफल गर्छौं ।’

    उहांँले पछिल्लो समय मानिसहरुले स्वास्थ्य सुरक्षामा लापरवाही भइरहेको देखिएकोले पुनः सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो । स्वास्थ्य कार्यालय चितवनले पनि ओमिक्रोन भाइरस र यसको रोकथामको लागि सचेतना र अन्य तयारी चाडैनै थालिने बताएको छ । कार्यालयका प्रमुख दिपक तिवारीले चितवन पनि ओमिक्रोन भाइरसको उच्च जोखिममा रहेकोले सरोकारवाला निकायसंँग चाडैनै छलफल गरी सचेतनामा जोड दिने बताउनु भयो ।

    ‘हामी स्थानीय प्रशासन, सरकार, डिसीएमसी संँग बसेर यस बिषयमा चाडैनै छलफल गछौं ।’ तिवारीले भन्नुभयो । ओमनी भाइरसको तत्काल प्रभाव नदेखिएपनि अहिले नै सचेतना र रोकथामका कार्यक्रम ल्याउनु पर्ने उहांँले बताउनु भयो । ‘ओमिक्रोन भेटिएका व्यक्तिको स्वास्थ्य अवस्था त सामान्यनै देखिएको छ , उहांँले भन्नुभयो, आत्तिहाल्नुपर्ने अवस्था त छैन । तर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । चितवनमा अधिकांशले कोभिड विरुद्धको भ्याक्सिन लगाईसकेको र नलगाएका व्यत्तिहरुलाई पनि लगाउन आग्रह गरिएको भन्दै यो नयांँ भाइरसलाई समान्य रुपमा लिन नहुने हांँले बताउनु भयो ।

    ‘नयांँ भाइरस भेटिएपछि हामीले शंकास्पद टेष्ट पनि गर्न शुरु गरेका छौं, उहांँले भन्नुभयो, हालसम्म ओमनी भाइरस भेटिएको छैन ।’ चितवनमा अधिकांशले भ्याक्सिन लगाईसकेको र अब भ्याक्सिन लगाउन छुटेका र १२ बर्ष भन्दा माथिका विद्यार्थीलाई छिट्नै लगाउने तयारी गरिएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार ती उमेर समुहका विद्यार्थीका लागि भ्याक्सिन आउने क्रममा रहेकोले उनीहरुका लागि विद्यालयमानै भ्याक्सिन दिने व्यवस्था मिलाउन लागिएको उहांँको भनाई छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.