• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

कृषिले सुधार्दै बर्दिबासका सुकुम्बासीहरूको आर्थिक अवस्था

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी ।  बर्दिबास-७ पशुपतीनगरका हेमबहादुर खपांगीसग  उत्पादनका लागी आफ्नै जग्गा नहुँदा जीविकोपार्जनमा नै धौधौ बनिरहेको थियो  । वर्षौंदेखि गाउँ ब्लक जग्गामा बस्दै आएका खपांगीसँग आफ्नो नाममा सानो झुपडीबाहेक केही नै थिएन ।  तर, अहिले खपांगीजस्तै १५ घरपरिवारलाई सामुदायिक परिवार कल्याण संघ नामक एक गैरसरकारी संस्थाले स्वरोजगार बनाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाएको छ ।

    संस्थाले जमिनदारसँग करिब ३३ कट्ठा जग्गा भाडामा लिएर १५ सुकुम्बासी घरपरिवारका लागी स्वरोजगार र आत्मनिर्भर बनाएपछि अहिले जुरेटोलस्थित सुकुम्बासीहरूमा खुसी छाएकाे छ ।

    जीविकोपार्जनको लागि बनिबुतो गर्न टाढा-टाढा जानुपर्ने सुकुम्बासीहरू अहिले बिहानदेखि बेलुकासम्म खेतमा नै व्यस्त हुन्छन । उनीहरूले आयाआर्जनमा वृद्धि गर्न विभिन्न व्यवसायिक खेती गरेका छन ।

    ‘हामीसँग जमिन थिएन, गरिखानका लागि मजदुरी गर्नैपर्ने बाध्यता थियो । तर, अहिले संस्थाले दिएको यो खेतवाट भरिपूर्ण छ । खपा‌ंगीले १५ घर परिवार सुकुम्बासीको नेतृत्व गरेका छन् ।

    जुरे टोल मिश्रित कृषक समूह नामक यो समुहले अहिले खेतमा काउली, टामाटार, आलु, खुर्सानी, बोडी रोपेकाे छ । अघिल्लो वर्षको असारदेखि खेतीपाती गर्न सुरु गरेकाे यो समुहले एकपल्ट उत्पादन गरेर बजारमा बेचिसकेको छ । संस्थाले लगानी गरेबापत किसानबाट केही अपेक्षा नगरेकाे सामुदायिक कल्याण संघका कृषि प्राविधिक तथा फिल्ड अफिसर प्रकाश  सुनुवार बताउँछन् ।

    ‘हामीले यो समूहलाई लगानी गरेबापत केही पनि मुनाफाको अपेक्षाको गरेका छैनौँ । मात्र वहाँहरूको भविष्य राम्रो होस्, खेतीवारीबाट जीविकोपार्जनमा टेवा पुगोस्,’ उनले भने ।

    माटो परिक्षणदेखि  कृतिम कम्पोस्ट मल बनाउन महिलाहरूलाई तालिम प्रदान गरेपछि अहिले यो समुहले उत्पादन बढाउने नाममा रासायनिक मललाई विस्थापन गराउँदै अर्गानिक खेतीपतीमा नै ध्यान दिइरहेका छन् ।

    संस्थाले ३२ कठ्ठा जग्गाको वार्षिक एक लाख ९२ हजार अर्थात मासिक १६ हजार रुपैयाँ तिर्दै आएको छ । विशाल बस्नेत/न्युजकारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.