• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना २७७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झापामा रहेको यो वृक्षरोपण आयोजना निकै ठूलो आयोजना हो ।  विगतमा मसला, शाललगायत जातका विरुवा वृक्षरोपण गर्दै आएको यो आयोजनाले पछिल्लो समय जंगलमा फलफूल, सुगन्धित तेल र रबर खेती पनि सुरु गरेको छ ।

    आयोजनाले राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा आयोजनाको स्थायी स्रोतका लागि जंगलमा फलफूल, अगर हुड (सुगन्धित तेल) र रबर खेती सुरू गरेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार १० हेक्टर क्षेत्रफलमा विभिन्न फलफूलका पाँच हजार बिरुवा लगाइएको छ ।

    आँप, लिची, कटहर, बडर, कागती, अम्बा लगयतका बिरुवा लगाइएको विश्वकर्माले जानकारी दिए । विरुवाले तीन वर्षभित्रमा फलफूल उत्पादन सुरू गर्ने उनको भनाइ छ । ‘उन्नत जातका बिरुवा लगाइएको छ । यसले तीन वर्षभित्रमा उत्पादन सुरू गर्छ । उत्पादन सुरू भएपछि वृक्षरोपण आयोजनाको कार्यालयलाई यो आम्दानीको स्थायी स्रोत पनि हुन्छ,’ उनले भने, ‘कृषि वनको रूपमा विकास गर्ने योजना पनि सफल हुन्छ ।’ गत वर्ष राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिले ४२ लाख खर्च गरेर फलफूलको बिरुवा रोपेको उनले बताए ।

    यस्तै, वनमा रबर र सुगन्धित तेलको पनि वृक्षरोपण पनि गरिएको छ । गरि चार वर्षअघि राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा करिब पाँच हजार सुगन्धित तले र २८ सय रबर वृक्षरोपण गरिएको आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए । रबर र सुगन्धित तेलको वृक्षरोपणका लागि चुरेले करिब ३४ लाख खर्च गरेको थियो ।

    रबर र अगर हुडले उत्पादन दिन १० वर्ष लाग्ने विश्वकर्माले जानकारी दिए । सुगन्धित तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै महँगो छ । यसको उत्पादन पनि निकै झन्झटिलो छ । वृक्षरोपणको सात/आठ वर्षपछि यसमा ‘फङ्गस’ लगाएर उत्पादन योग्य बनाउनुपर्ने आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।
    वनमा लगाएका फलफूल, रबर र अगर हुडको रेखदेखका लागि चार जना कर्मचारी खटाइएको छ । उनीहरूले २४ घण्टा नै निगरानी गर्ने गरेको विश्वकर्माले जानकारी दिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.