• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मन्ताभीरको ट्रयाक ओपन हुँदै

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । कागजमा चार वर्षअघि कटान भइसकेको मन्ताभीरको ट्रयाक ओपनको काम बल्ल सुरू भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग दाङले गलत रिर्पोट बनाएर केन्द्रमा पठाएपछि जाजरकोटको मन्ताभीर कामै नगरी निर्माण सम्पन्न भएको विवरण केन्द्रमा पुगेको थियो ।

    गलत रिर्पोट केन्द्रमा पुगेको तीन वर्षभन्दा बढी समयपछि मात्र अहिले ट्रयाक ओपन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्ताभीर फोडेर छिटो काम गर्न आग्रह गर्नका लागि मन्त्रालय गएर छलफल गर्दा केन्द्रमा पठाएको रिर्पोटअनुसार मन्ताभीर फोडेर काम सकेको विवरण पेस गरिएको तथ्य सार्वजानिक भएको थियो ।

    कामै नगरी मन्ताभीर निर्माण कार्य सकिएको रिर्पोट मन्त्रालयमा भेटिएपछि आफू चकित भएको पूर्वमन्त्री बस्नेतले बताए । गलत रिर्पोट बनाएर काम सक्नु राम्रो काम होइन , कामै भएको छैन । बरु छिटो काम गर्नुहोस भनि आफूले आग्रह गरेपछि अहिले बल्ल मत्ताभीरमा ट्याक औपन भएको मन्त्री बस्नेतले बताए । यता कामको जिम्मेवारी लिएको निर्माण कम्पनी शर्मा सिंह एण्ड व्रोदरका प्रतिनिधि विश्वास उप्रेतीले मन्ताभीरको कटानको काम भर्खरै सकिएको बताए ।

    उनले भने , ‘अन्य काम जारी रहेको छ, अहिले हलुका सवारीसाधनले मात्र मन्ताभीरमा वारपार गरिरहेका छन् ।’ करिब एक किलोमिटर लामो कडा चट्टान रहेको उक्त भीर जाजरकोट खण्डको सबै भन्दा समस्यमुलक ठाउँ मध्य पर्दै आएको थियो ।

    ८२ किलोमिटर मध्य १६ किलोमिटर पिच सकियो

    मध्यपहाडी लोकमार्ग अन्तर्गत ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र पिच गरिएको छ । बाँकी कटानको काम चलिरहेको आयोजनाले बताएको छ । चिसो मौसमा कारण पुसमा पिचको काम बन्द हुने निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले बताए । शर्मा सिंह एण्ड व्रोदरले ५६ किलोमिटर सडक पिचको जिम्मेवारी लिएको छ । माघको अन्तिमबाट पिचको काम सुरु गरिने उप्रेतीले बताए । थलहबजारमा रहेको खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको सडक निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले बताएका छन् ।

    थलहबाट बाँकी दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी, केए जेभीले लिएका छन् । तोकिएको समयभन्दा निकै ढिलो कामको गतीका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् ।

    ठूला दुइ पुल निर्माण कार्य अधुरै 

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट दारेगौराको बीचमा रहेको भेरी नदीमा निर्माण गर्ने भनिएको भेरी पुल विगत ९ वर्षदेखि  निर्माण नहुँदा समस्या हुँदै आएको छ । निर्माणको जिम्मेवारी लिएको कम्पनीले पुलको जग मात्र राखेर सम्पर्कविहीन भएपछि समस्या हुँदै आएको छ ।

    पछिल्लो रिर्पोटअनुसार कोभिडका कारण निर्माण व्यवसायीको मृत्यु भइसकेकोले काममा समस्या हुँदै आएको छ । त्यस्तै थलहमा तीन वर्षदेखि पुल निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्य हुँदै आएको छ ।  तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीका कारण सर्वसाधारणले बर्सेनि दु:ख पाउँदै आएका छन् । पुल बनाउन तोकेता गरे पनि निर्माण व्यवसायीले काम गर्छु भन्ने तर तोकिएको समयमा काम नगर्दा जनताले दु:ख व्यहोर्नु परेको मध्यपहाडी लोकमार्गको कार्यालय दैलेखले बताएको छ ।

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
    आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.