• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कक्षा १२ मा नेपाल प्रथम भएको तिलोत्तमाको दाबी

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । रुपन्देहीको तिलोत्तमा माविले २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नेपाल प्रथम भएको दाबी गरेको छ ।

    कक्षा १२ को वार्षिक परीक्षामा विक्रम तिवारी र क्रिसना लामाले समान ३.९२ ल्याई मुलुकमै प्रथम स्थान हासिल गरेको र असिम भण्डारीले ३.८६ जिपिए ल्याई द्वितीय स्थान हासिल गरेको विद्यालयको दाबी  छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा माविले यस वर्ष ७६० जना परीक्षार्थीलाई कक्षा १२ को परीक्षामा सहभागी गराएको थियो । जसमा ७५६ जनाले ३ ग्रेडभन्दा माथिको अंकसहित शतप्रतिशत नतीजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक डा. रामचन्द्र आचार्यले जानकारी दिए । सम्मानित विद्यार्थी त्रिक्रम तिवारीले विद्यालयको शैक्षिक वातावरण मन परेर आफूले तिलोत्तमा मावि रोजेको र उत्कृष्ट वातावरणमा अध्ययन गर्न पाउँदा आफूले सोंचेजस्तो नतिजा हासिल भएको बताए ।

    विद्यालयले आइतबार एक कार्यक्रमका बीच नेपाल प्रथम र दोस्रो हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद ज्ञवाली, विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यलगायतले विद्यार्थीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

    त्यस अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा विकासको दृष्टिले पनि अग्रणी स्थानमा रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा पनि यसले देशकै पहिचान कायम गर्न सफल भएको बताए । उनले नगरका सामुदायिक विद्यालयहरु पनि संस्थागत विद्यालय सरह सुधारको प्रक्रियामा रहेको र अधिकांश सामुदायिक विद्यालयले अहिले संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्ने तहमा पुगेको बताए ।

    विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि बुटवलबाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमशः हट्दै गएको बताए ।

    त्यस अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुखलगायतले नतीजामा दोस्रो हुन सफल असिम भण्डारीकी आमा गिता भण्डारीलगायतले विद्यालयको शैक्षिक प्रगतिका बारेमा चर्चा गरेका थिए ।

    विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११–१२  पढाई हुने तिलोत्तमा माविमा पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बिबिए कार्यक्रम पनि सञ्चालन भैरहेको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.