• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ ।

    प्रतिक्विन्टल उपल्लो डोल्पाको सालदाङमा जिरा मसिनोको  मूल्य सात हजार रुपैयाँ, मोटाको पाँच हजार  र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकेजी ६५ रुपैयाँ, धारगाउँ  ५६ रुपैया र  सालदाङमा ९० रुपैयाँमा प्रतिकेजी चामलको ढुवानी भाडा लाग्दै आएको छ ।

    सबैभन्दा बढी सालदाङमा चामल पु¥याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार रुपैयाँ छ । जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार रुपैयाँ बढी छ ।

    निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजीको चामललाई ‘धो’ मा ६ हजार पर्छ भने ‘तिन्जे’मा ७ हजार रुपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन् । सात हजार रुपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उनले गुनासो गरिन् ।

    हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलसमेत ढुवानी कार्य रोकिएको छ । चामल ढुवानीको जिम्मेवारी लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्य आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

    ५०० कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्ममा १८० क्विन्टल मात्र चामल पुगेको छ । डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्वन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने जिम्मवारी लिएको  ओम जय दुर्गे ढुवानी  सेवाका रामचन्द्र रोकायले अहिलेसम्ममा चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्नसमेत मुस्किल भएको होे ।

    त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्ममा चामल ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ ।

    यी सबै कम्पनीका बिक्री केन्द्रहरू हुन् । कम्पनीले  तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याएको छ भने उपल्लो डोल्पामा अहिलेसम्ममा यो आर्थिक वर्षमा एक गेडा चामल लिइएको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

    सदरमुकाम दुनैमा भरिभराउ चामल रहेको छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्य भएको धोका पेमा गुरुङले बताए । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाइ मार्गबाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारणहरू बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारणहरू मर्कामा परेको गुरुङले बताए ।

    सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्दछ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म लिएर ८८ रुयैयाँदेखि १०० रुपैयामा ढुवानी हुने गर्दछ । जसका कारण निजी क्षेत्रले उपल्लो डोल्पामा  २४० रुपैयाँसम्म प्रतिकेजी चामल खरिद गरेर खानु पर्ने बाध्यता छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.