• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तीनै तहका सरकारबीच समन्वय नहुँदा विकास निर्माण प्रभावित : मन्त्री झाँक्री

  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय अभावको कारण विकास निर्माणले गति लिन नसकिरहेको बताएका छन् ।

    बुधबार जनकपुरधाममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा प्रादेशिक भ्याक्सिन स्टोर भवनको उद्घाटन कार्यक्रममा मन्त्री झाँक्रीले यस्तो धारणा राखेकी हुन् । तीनै तहका सरकारको नागरिक प्रतिको दायित्व उत्तिकै रहेको बताउँदै मन्त्री झाँक्रीले संघीय सरकारले बजेट बनाउँदा विभिन्न शीर्षकमा गर्ने भएको हुँदा सबैको फरक–फरक भार हुने गरेको बताइन् ।

    देश र जनताको अवस्थामा सुधार ल्याउन सरकार र नागरिक पनि कर्तव्यनिष्ठ बन्न आवश्यक रहेको मन्त्री झाँक्रीको भनाई थियो । जनकपुरधामको बस स्टेसन, महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानको भवनको सदुपयोग तथा क्षेत्रीय रंगशाला निर्माणका लागि आवश्यक पहलकदमी लिने उनले बताइन् ।

    कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारसँग समेत बजेट र काम गर्ने क्षमता रहे पनि संघीय सरकारको आवश्यक सहयोग नहुँदा काम गर्न कठिनाइ भएको गुनासो गरे । कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले जनकपुरधामको फोहर व्यवस्थापन, तीर्थालुका लागि धर्मशाला, रंगभूमि मैदान, बसपार्क र राम जानकी रंगशाला सहितको निर्माणमा सहयोग गर्न मन्त्री झाँक्रीसँग आग्रह गरेका थिए ।

    कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुघन महतो, सहरी विकास मन्त्रालयका सचिव मनि राम गेलाल, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका निम्ति प्रमुख प्रदिप खनाल, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.