• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेशमा चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित

  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय युवा परिषदले बागमती प्रदेशबाट खैरहनी नगरपालिकालाई युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो ।

    युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्र्तगत युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि २०७६ अनुसार खैरहनी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कृत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उत्कृष्ट भएसंगै खैरहनीले ५ लाख रुपैया पुरस्कार समेत पाएको छ । सो पुरस्कार रकम युवा लक्षित कार्यक्रमका लागि खर्च गर्नु पर्ने राष्ट्रिय युवा परिषदले जनाएको छ ।

    युवा परिषदले जारी गरेको सुचनाको म्याद भित्र सुचकहरुमा आधारित रही स्व मुल्यांकन फारम तथा विवरण पेश गरेका पालिकाहरु मध्ये प्रत्येक प्रदेशबाट उच्चतम अंक प्राप्त गर्नेमा खैरहनी परेको हो । मुल्यांकन समितिको जेष्ठ ३० गते गरेको सिफारिस तथा आईतवार परिषद कार्यकारी उपाध्यक्ष स्तरीय निर्णयबाट खैरहनीलाई छनौट गरेको हो ।

    खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बागमती प्रदेशमा खैरहनी युवामैत्री नगर घोषित हुनुमा सम्र्पूण नगरवासीको साथ र सहयोग रहेको भन्दै नगरका लागि ऐतिहासिक उपलव्धी प्राप्त गरेको प्रतिक्रिया दिए । प्रमुख चौधरीका अनुसार नगरको प्रत्येक वडामा वडास्तरीय युवा क्लव गठन,नगरस्तरी युवा संजाल गठन पश्चात युवा लक्षित कार्यक्रम,उनीहरुलाई परिचालन लगायतले उत्कृष्ट भएको दावी गरे । आगामी आर्थिक वर्षमा पनि खैरहनीले युवा लक्षित थुप्रै कार्यक्रम समावेश गरेको प्रमुख चौधरीको भनाई छ ।

    प्रदेश १ बाट उदयपुरको चौदण्डीगढी नगरपालिका,प्रदेश २ बाट महोत्तरीको वर्दिवास नगरपालिका,गण्डकी प्रदेशबाट कास्कीको रुपा गाउँपालिका,प्रदेश ५ बाट दाङको तुलसीपुर उपमहानगरपालिका,कर्णाली प्रदेशबाट दैलेखको महाँवु गाउँपालिका र सुदरपश्चिम प्रदेशबाट कंचनपुरको बेलौरी नगरपालिका पनि उत्कृष्ट पालिकाको रुपमा छनौट भएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.