• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर घुम्न पर्यटकलाई निम्तो, ३० वटा उत्कृष्ट पर्यटकीय गन्तव्य सार्वजनिक

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा घुम्न पर्यटकहरुलाइ चुलै निम्तो दिएर ३० वटा उत्कृष्ट पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरिएकोछ । तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहासँगै महानगरले पनि आफ्नो क्षेत्रभित्र रहेका आकर्षक पर्यटकीय गन्तव्यहरु सार्वजनिक गर्दै पर्यटकहरुलाई घुम्न आउन आह्वान गरेको छ ।

    पर्यटक बढाउन पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृति नगरपालिका रुपन्देहीको प्रत्यक्ष भगीनी सम्वन्ध तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको समेत सक्रियतामा ती गन्तव्यहरु सार्वजनिक गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
    लुम्बिनी र पोखरामा आउने पर्यटकलाई चितवनमा ल्याउने र चितवनमा आएका पर्यटकहरुलाई ती ठाउँमा घुम्न पठाउनेगरी स्वर्ण त्रिकोण कार्यक्रम सुरु गरेको उनको भनाई थियो । आज नारायणी नदी किनारमा भएको कार्यक्रममा मेयर दाहाल सहित अतिथिहरुले भरतपुर महागनरपालिकाको ६ रात सात दिनको टूर प्याकेज सार्वजनिक गरेका थिए । एक दिनमा घुम्न सकिने गन्तव्यमा आज सवै अथितिहरु पुगेर प्रचारप्रसार गरेका थिए ।

    ६ रात सात दिनका लागि ३० वटा गन्तव्य सार्वजनिक गरिएको र ती मध्ये एक दिनमा नारायणी नदी किनार, ज्ञानेश्वर सामुदायिक वन,गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला, पटिहानी, बाटुली पोखरी,देवघाटधाम,गाँजीपुर र मेघौली घुम्न सकिने महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले जानकारीदिए ।

    महानगले पोखरा र लुम्वीनीसँग भगीनी सम्झौता गरेर एक अर्काको ठाउँमा भित्रिएका पर्यटकलाई तीनै ठाउँमा घुम्न प्रेरित गर्नेगरी कार्यक्रम अघिबढाइएको महानगरप्रमुख रेनु दाहालले बताइन् । महानगरका पर्यटनविद डा.विश्वराज सुवेदीले महानगरभित्रका ३० वटा प्रमुख पर्यटकीय आकर्षण रहेका ठाउँहरुलाई अहिलेको टुर प्याकेजमा राखेको बताए । उनका अनुसार पोखरा, भैरहवामा विमानस्थल निर्माण भएको,नारायणगढ वुटवल सडक खण्ड फराकिलो बनाइएको भन्दै यसले तीन वटा ठाउँलाई जोड्न अझ सहज हुने छ । एकले अर्काको प्रचारप्रसार तथा प्रवद्र्धन गरेर पर्यटक भित्राउन यो कार्यक्रमले सहयोग पुग्ने बताए ।

    भिजिट नेपाल २०२० कार्यक्रमदेखिनै अगाडि बढेको सम्वन्धले थप कार्यक्रम गर्न मद्दत मिलेको महागनरले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती,जीप सफारी सहित महागनरपालिका भित्रै रहेका मेघौली र त्यहाँबाट सूर्यास्त,पटिहानीको अम्रेला स्ट्रीट, देवघाटधाम, बीसहजारी ताल,ज्ञानेश्वर ब्लक, नारायणी रिभर बीच, चौकीडाँडा, जगतपुर,राइनो कुञ्ज,बाटुली पोखरी,कसरा, गोलाघाट,बागेश्वरी,गणेशधाम,वी.पी.शान्ति नगर वन,गाँजीपुर, सिमरी टाउन,महाबौद्ध गुम्बा, राइनो ताल,धनगढा मन्दिर, चितवन प्रदर्शनी मन्दिर, बखान बहुउद्देश्यी सहकारी,रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादक सहकारी, संयुक्त राप्ती दुन सामुदायिक वन, देवीस्थान पार्क, कविलासगढी, दियालो बंगाला, मदन आश्रित स्मृति पार्क र शिवालय नगर पार्क घुम्न सकिने र यी ठाउँको विशेषता र दूरी समेत राखेर प्याकेज सार्वजनिक गरिएको हो ।

    यी सवै ठाउँ घुम्दै थारुहरुको संस्कृति, नाच,रहनसहन आदिको अध्ययन अवलोकन साथै एकसिँङ्गे गैँडा, हात्ती,बाघ, जरायो लगायत वन्यजन्तुको अवलोकन समेत गर्न सकिनेछ । भिजिट नेपाल २०२० कोरोनाकै कारण स्थगित भएपछि महानगरले पुन सम्वन्ध बढाएर आन्तरिक वाह्य पर्यटक बढाउन कार्यक्रम र योजना बनाएर काम गरिरहेको महानगर उप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.