• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुली । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा माेटसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिँदा माेटसाइकल चालक रामेछाप मन्थलि नगरपालिका १३ फुलासीका ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भयो । सोही दिन जिल्लामा ट्याक्टरले पैदल यात्री एक महिलालाई ठक्कर दिँदा महिलोको मृत्यु भयो ।

    तिनपाटन गाउँपालिका-५ तल्लो पचरंगस्थित ग्रामीण कच्ची सडकखण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदल यात्री तिनपाटन-११ परासे की ३३ वर्षीया सरिता मगराती उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

    गत ७ मंसिरमा विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालक बागलुङकाे साविक दलिन गाविस-९ निवासी दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

    सिन्धुलीमा हाल सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७८/७९ को साउनदेखl मंसिर अन्तिमसम्म १३ जनाको मृत्यु भएको छ ।

    साउनदेखि यता ११५ वटा दुर्घटना हुदा १३ जनाको ज्यान गएको छ भने ५६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा १० जना पुरुष र तीन जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

    सबैभन्दा बढी मंसिर महिनामा दुर्घटनामा परि धेरैको मृत्यु भएको छ । मंसिर महिनामा मात्र चारजना पुरुष र एक जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पाँच महिनाको अवधिमै ३६ जना पुरुष, १६ जना महिला, तीन बालक र एक बालिका गम्भीर घाइते भएका छन् ।

    यस्तै सोहीअवधिमा सवारी दुर्घटनामा परि १४७ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटना बढ्नुमा तीव्र गति, सडक साँघुरो हुनु, चालकको लापरबाही, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियम पालना नगर्नु, घुमाउरो सडक जस्ता कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमखु क्षेत्रीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण गर्नका लागि चेकजाचँमा कडा साथै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उनले बताए ।  उर्मिला भट्टराई

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.