• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

म्याग्दीमा सलह भित्रिएपछि कृषक चिन्तित

  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । खेतीबालीका बिरुवा नष्ट गर्ने सलह किरा भित्रिएपछि हिमाली जिल्ला म्याग्दीका कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकामा मङ्गलबार सलह किरा भेटिएको हो ।
    केही दिनअघि भारतबाट तराईका जिल्लामा भित्रिएको सलह पहाडी क्षेत्र हँुदै धवलागिरि हिमालको फेदीमा रहेको मुदीबाट उकालो लागेको छ । लाखौँको सङ्ख्यामा आकाशै छोपिने गरी म्याग्दी नदीको किनारैकिनार धवलागिरि हिमालतर्फ उडेका धवलागिरि–७ बगरका कृषक भुवानी पौडेलले जानकारी दिनुभयो ।
    मङ्गला गाउँपालिकाको सयमुरे फाँटमा चार रोपनी खेतमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिनुभयो । मालिका गाउँपालिका–४ सिस्नेरीमा पनि सलहको हुल देखिएको स्थानीय बालकुमार सुनारले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दानामा पनि सलह देखिएको स्थानीय गङ्गा पुनले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले सलहले पार्न सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।
    रघुगङ्गा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सलह किरा देखिएमा खाडल पारी गाडेर प्रकोप बढ्नबाट जोगाउने कृषकरव्यक्तिहरुलाई प्रतिकेजी रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको अधिकृत सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    सलह नियन्त्रणका लागि आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, रुख हल्लाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पु¥याउन नपाउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । म्याग्दीमा अहिले खेतको मकैबाली भित्र्याउन शुरु भएको छ । बारीमा लगाएको मकैबाली हुर्किँदै छ । बारीमा कोदो र खेतमा धान रोप्ने चटारो छ । व्यावसायिकरूपमा टनेलबाहिर लगाइएको तरकारीबालीमा क्षति पु¥याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको छ । सलह समूहमा उड्ने तर एकै ठाउँमा नबस्ने जातको किरा हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.